बिहीबार, भदौ ४, २०८३

एक किलोभन्दा बढी सुनसहित एकजना पक्राउ

प्रहरीले १ किलो १६५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गोरखाका २८ वर्षीय पदम परियारलाई सुनसहित पक्राउ गरेको हो।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

काठमाडौं- प्रहरीले १ किलो १६५ ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले गोरखाका २८ वर्षीय पदम परियारलाई सुनसहित पक्राउ गरेको हो।

परियार हिमालय एयरमा दुबईबाट काठमाडौं आएका थिए। सुटकेसभित्र लुकाइराखेको सुन विमानस्थलको आन्तरिकतर्फको भन्सार जाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रहरीले पदमलाई नियन्त्रणमा लिई थप अध्ययन गरिरहेको छ।

प्रकाशित: Jul 28, 2021| 19:10 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।