आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विराटनगर महानगरपालिका प्रमुख पराजुलीविरुद्ध प्रदर्शन

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीविरुद्ध नाराबाजी भएको छ। महानगरपालिका अगाडि बिहीबार स्थानीयवासीले प्रदर्शन गरेका हुन्। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

सत्ता गठबन्धनमा मन्त्रालयको भागवण्डा मिल्यो

सत्तारुढ गठबन्धनमा ‘पावर सेयरिङ’को सहमति भएको छ। सत्तारुढ गठबन्धनका नेताहरुको आज बिहीबार बसेको बैठकले मन्त्रालयको भागवण्डा टुंगो लगाएको हो।  
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

एसईईको नतिजा २५ साउन भित्रै

माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा यही २५ साउन भित्रै सार्वजनिक हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

एनआरएनए कोरियामा पुनः दीपक 

गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) दक्षिण कोरियाको आठौँ महाधिवेशनमा दीपक पुनमगर अध्यक्षमा चयन भएका छन्। निकै लामो चुनावी अभियानपछि उनी पुनः सर्वसम्मतिमा चयन भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

पूर्वमाओवादी नेताहरूको रिटको पेसी आज, के सांसद पद पुनर्बहाली होला?

सद पदमा पुनर्वहाली गर्न माग गर्दै सर्वोच्च पुगेका पूर्वमाओवादी केन्द्रका चार नेताले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

'सुशासन तथा भ्रष्टाचार निवारण' विषय सुरु गर्दै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

योजना आयोगका पदाधिकारीको सपथ आज

राष्ट्रिय योजना आयोगका पदाधिकारीको सपथ ग्रहण बिहीबार बिहान हुने भएको छ। गत मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले नियुक्त गरेका उपाध्यक्षसहितका पदाधिकारीलाई बिहीबार बिहान साढे ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ ग्रहण...
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

बलिउडमा पोर्न र्‍याकेटबारे जोया राठौरको नयाँ खुलासा

अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको गिरफ्तारीपछि हरेक नयाँ नयाँ–नयाँ खुलासा भइरहेको छ। हालै मोडल जोया राठौरले ‘पोर्न र्‍याकेट’ बारे नयाँ खुलासा गरेकी छिन्। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

भदौ ५ सम्म भुक्तानी नपाए आन्दोलनमा उत्रिने उखु किसानको चेतावनी

फूले बेचेको उखुको भुक्तानी नपाएको भन्दै काठमाडौं आएका उखु किसानले सरकारलाई ५ भदौसम्म भुक्तानी दिलाउन आग्रह गर्ने भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

मैलुङ खोला जलविद्युतको आईपिओ निष्कासन

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको प्राथमिक साधारण सेयर (आईपिओ) आजबाट निष्कासन तथा बिक्री खुल्ला भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

काठमाडौंका सबै वडामा ५० वर्ष माथिका नागरिकलाई कोरोना खोप लगाइँदै

काठमाडौं महानगरपालिकाले आजबाट सबै वडाहरूमा कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्दैछ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

काठमाडौंको नारायणटारबाट नगद तीन लाखसहित पाँच जुवाडे पक्राउ

महानगरीय प्रहरी वृत बौद्धले काठमाडौं नारायणटारबाट नगदसहित पाँच जना जुवाडेलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

डिजिटल सरकारी कार्यालय कार्यान्नवयनमा ल्याउन निर्देशन

सरकारी कार्यालयमा एक महिनाभित्रै अटोमेसिन कार्यान्वयनमा ल्याउन मुख्य सचिव शंकरदास बैरागीले निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

सेजन चुनाव १८ भदौमा

आर्थिक पत्रकार समाज (सेजन)को चुनाव आगामी १८ भदौमा हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

फागुनसम्म खोप आपूर्ति गरौं, रकम कमी हुन दिन्‍न : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले कोरोना खोप तालिका संशोधन गरी आगामी असोजभित्र खोप लगाइसक्ने गरी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

शेखर कोइरालाको प्रश्न– कांग्रेसको वैधानिकता भदौ २३ मा सकिन्छ भन्ने हेक्का छ कि छैन?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महाधिवेशनको प्रक्रिया अबिलम्ब थाल्न माग गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई अर्थ मन्त्रालयको तीन दिने स्पष्टीकरण

अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

बाघको संख्या वृद्धि हुँदै जाने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले अन्तरराष्ट्रियस्तरमा गरेको प्रतिबद्धताबमोजिम बाघको लक्षित संख्या पूरा हुने विश्वास व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

खोपमा खेलाँचीले संक्रमण बढ्ने चिन्ता

विराटनगरमा दैनिक कोरोना संक्रमण बढिरहेको समयमा खोप लगाउने क्रममा ख्याल–ख्याल गर्दा जोखिम बढ्ने चुनौती देखिएको छ। 
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८

ओलम्पिकको छैटौँ दिनसम्म जापानलाई २१ र अमेरिकालाई ३० पदक

जापानको राजधानी टोक्योमा जारी ३२ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा आयोजक जापान २० पदकसहित तालिकाको शीर्षस्थानमा छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १४, २०७८