आइतबार, असोज १८, २०८३

सेजन चुनाव १८ भदौमा

आर्थिक पत्रकार समाज (सेजन)को चुनाव आगामी १८ भदौमा हुने भएको छ।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- आर्थिक पत्रकार समाज (सेजन)को चुनाव आगामी १८ भदौमा हुने भएको छ। सेजनको बुधबार बसेको कार्यसमिति बैठकले सेजन साधारण सभा एवं  अधिवेसन १८ भदौमा गर्ने  निर्णय गरेको हो। 

नयाँ कार्यसमिति चयनका लागि हुने निर्वाचनमा सहभागि हुन सदस्यता नविकरण गर्नुपर्ने सेजनाले जनाएको छ। नविकरण गरिसकेपछि मात्र परिचयपत्र उपलब्ध गराउन सकिने र नविकरण नगरेमा मतदानमा सहभागि हुन नमिल्ने सेजनले जानकारी दिएको छ।

प्रकाशित: Jul 29, 2021| 07:35 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्