उनले देशलाई कति सडक चाहिने हो? कुन सडक कति लेनको हुनुपर्ने हो? भन्ने विषयम कुनै मापदण्ड पालना नभएको बताए। उनले भने, ‘जो आयो त्यसले आफ्नै मनमौजी तरिकाले सडकको बजेट हाल्ने...
पहिलो पटक बारकोड टिकटको प्रयोग गर्दै पोखरा महानगरपालिका–१७ डेभिज फलस्थित प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य गुप्तेश्वर महादेव गुफा पर्यटकका लागि खुल्ला गरिएको छ।
प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यविरुद्ध विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। असोज ७ गते भित्रमा विश्वासको मत नलिए असोज ८ गते संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गर्ने...
प्रजातन्त्र पुनःस्थापनाका लागि भएको वि.सं. २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४औं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ।