बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


जसलाई नेता बनायो, उसैले थला पार्‍यो नेविसंघ

गुटबन्दी र नेताहरूको व्यक्तिगत स्वार्थको सिकार बनेको नेविसंघ लामो समयदेखि भद्रगोल छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

एसियन कप छनोटमा हङकङविरुद्ध मैदान उत्रँदै नेपाली महिला टिम

नेपाली महिला फुटबल टिमले आज एसियन कप महिला छनोटअन्तर्गतको क्वालिफायर राउन्डमा नेपालले दोस्रो खेल खेल्दैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

हिन्दु धर्म गुरु नरेन्द्र गिरीको रहस्यमयी मृत्यु, मोदीद्वारा दु:ख व्यक्त

अखिल भारतीय अखडा परिषद् अध्यक्ष तथा प्रयागराजस्थित बाघबारी मठका धर्म गुरु नरेन्द्र गिरीको शव फेला परेको छ। उनको शव प्रयागराजको अल्लापुरस्थित बाघबारी गद्दी मठको एक कोठामा फेला परेको हो।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

चाडपर्वको मुखमा पनि पाएनन् उखु किसानले अनुदान

सर्लाहीका उखु उत्पादक किसानले गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम अझै पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

आईपीएलमा कोलकत्ताले बेंग्लोरलाई ९ विकेटले हरायो

इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत सोमबार रातिको खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेग्लोरमाथि सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

अन्तराष्ट्रिय शान्ति दिवस मनाइदै

प्रत्येक वर्ष २१ सेप्टेम्बरका अवसरमा मनाइने अन्तराष्ट्रिय शान्ति दिवस मंगलबार विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने सोह्र श्राद्ध सुरु

प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी सुरु गरिँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

अभिलेख नै नभएका मेरुदण्ड पक्षघातका बिरामीले कसरी पाउलान् उपचार खर्च?

हामीले अस्पतालको तथ्यांकलाई लिएर मात्रै स्पाइनल इन्जुरी भएका मानिसको संख्या भन्न सक्दैनौं,’ संघका अध्यक्ष प्रचण्ड श्रेष्ठ भन्छन्, ‘तथ्यांक संकलनका लागि हामी लागिरहेका छौं। देशका विभिन्न अस्पतालमा बिरामी हुन्छन्, उनीहरुसँग तथ्यांक...
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

नयाँ प्रतिबन्धले तालिबानमा महिला थप आक्रोशित

अफगानिस्तानमा तालिबानले सत्ता नियन्त्रणमा लिएपछि महिला र छात्राहरूको अधिकारमा निरन्तर कडाइ र बन्देज बढाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

कोरोनाका बिटा र गामा भरियन्टको संक्रमण फैलिने चेतावनी

टेकु अस्पतालका संयोजक डा.शेर बहादुर पुनका अनुसार नेपालमा भेटिएका दुई भेरियन्टमध्ये डेल्टा सबैभन्दा बढी संक्रामक मानिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

उत्तर कोरियाले भन्‍यो - ओकस सम्झौता आणविक हतियारको प्रतिस्पर्धा सुरु गर्‍यो

उत्तरी कोरियाली नेता किम जोङ उनले अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच भएको रक्षा सम्झौताले आणविक हतियारको प्रतिस्पर्धा सुरु गरेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

८ वर्षपछि आफ्नै ब्राण्डबाट गुण एयरलाइन्सको उडान सुरु

निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी गुण एयरलाइन्सले ८ वर्षपछि पुनः हवाइ सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

रुसको विश्‍वविद्यालयमा बन्दुकधारीले गोली चलाउँदा ८ जनाको मृत्यु

रुसको पर्मस्थित पर्म विश्‍वविद्यालयमा एक बन्दुकधारीले अन्धाधुन्द गोली चलाउँदा कम्तिमा पनि आठ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज ५, २०७८

ओलीलाई नेपालको कटाक्ष - एमालेबाट केही मान्छे गएर हाइसञ्‍चो भयो भन्‍नेले संसद्‌मा किन कराउनु ?

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट केही व्यक्तिहरु चोइटिएर हाइसञ्‍चो भयो भन्‍नेले किन कराउनु परेको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति कटाक्ष गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

भारतमा खोप लगाएकाहरुलाई बेलायतमा खोप नलगाएसरह क्‍वारेन्टाइन नियम पालना गर्नुपर्ने

भारतलगायतका मुलुकहरुमा कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिहरुलाई खोप नलागएका व्यक्तिहरुसरह क्‍वारेन्टाइन नियमको पालना गर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

बागमतीका मन्त्री सुवेदीले माला र उपहार नलिने घोषणा

बागती प्रदेश सरकारबाट जारी गरिएको मन्त्री तथा पदाधिकारीहरूको आचारसंहिता, २०७८ को अधीनमा रहेर उक्त आचारसंहिता लागु गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

रुस निर्वाचन: राष्ट्रपति पुटिनको पार्टीलाई बहुमत, धाँधली गरेको विपक्षीको आरोप

रुसमा भएको संसदीय निर्वाचनमा राष्ट्रपति भलाद्‌मीर पुटिनको पार्टीले बहुमत प्राप्त गरेको छ। सम्पूर्ण मत गणना सकिएसँगै पुटिनको युनाइटेड रसिया पार्टीले ५० प्रतिशत मत प्राप्त गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

आजदेखि मापसे जाँच र स्वास्थ्य मापदण्ड पालनामा कडाइ

चाडपर्वमा रमाइलो गर्ने बहानामा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या बढ्ने र दुर्घटना हुनसक्ने कुरालाई मध्यनजर गर्दै रात्रिकालीन मात्र नभइ दिनको समयमा समेत व्यापक रुपमा मापसे चेकजाँच गरी कडाइ...
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

काठमाडौंलगायतका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह

सोमबार दिउँसोदेखि काठमाडौंसहित कपिलवस्तु, रुपन्देही तथा पर्सा जिल्ला आसपास क्षेत्रमा पनि मेघ गर्जनसहित वर्षा भइरहेको जनाइएको छ ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८

कांग्रेस बैतडीमा देउवा समूहको प्यानल घोषणा, सभापतिमा शिवराज भट्टको उम्मेदवारी

संस्थापन समूहले घोषणा गरेको प्यानलमा जिल्ला सभापतिका लागि पूर्वसभापतिसमेत रहेका शिवराज भट्टलाई अघि सारेको छ। यसैगरी उपसभापतिमा वर्तमान सचिव वीरबहादुर बिष्ट र पूर्वउपसभापति हरिसिंह धामीलाई उम्मेदवार बनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, असोज ४, २०७८