शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

उच्च ज्वरोका कारण एमाले सचिव भट्टराई अस्पताल भर्ना

नेकपा (एमाले) सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

स्वास्थ्यकर्मीलाई कोभिडको खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनको आग्रह

विश्वमा स्वास्थ्यकर्मीहरु नै कोभिडको संक्रमणको मारमा परेका बताउँदै उनीहरुको सुरक्षाका लागि खोपको उपलब्धता आवश्यक रहेको बताएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ६, २०७८

फिजीमा नयाँ राष्ट्रपति निर्वाचित

उनले यसअघिका राष्ट्रपति जिओजी कोनौटेलाई विस्थापित गरेका हुन्। कोनौटेले राष्ट्रपतिको दुई कार्यकाल पूरा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

एक हप्तामा हजारौं अफगानीलाई सहयोग

अफगानिस्तानभर अक्टोबर ११देखि १७ सम्म एक हप्ताभित्र हजारौं अफगानीले मानवीय सहायता प्राप्त गरेका मानवीय सहायता मामिला हेर्ने संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जानकारी गराएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

नाइजेरियामा तीस बालबालिका अपहरण

यहाँको विद्यालयबाट बिहीबार ती बालबालिकालाई अपहरण गरेर लगिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सो विद्यालयबाट यसअघि पनि केही बालबालिका अपहरणमा परेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

सात किलो चरेशसहित महिला पक्राउ

लागूऔषध चरेश नेपालबाट भारततर्फ लाँदै गर्दा एक महिलालाई बारा प्रहरीले मटियर्वास्थित नेपाल र भारतको सिमनामा पर्ने दशगाजा क्षेत्रवाट पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

दुई अर्ब ५० करोड मूल्यको बुद्धमूर्ति भैरहवा आयो, गौतमबुद्ध विमानस्थलमा राखिने

भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

प्रधानन्यायाधीशविरुद्ध उत्रिए पूर्वन्यायाधीशहरु, बाढीपहिरोले सवा ७ अर्बको क्षति [२०७८–७–५]

पूर्वन्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका कारण न्यायालयको स्वतन्त्रता संकटमा परेको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

आमाको काखमै बालबालिका खोस्न आउँछ चितुवा

तनहुँमा चार वर्षको अवधिमा ११ जना बालबालिका चितुवाको आहारा बनेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

१० बुँदे कार्यदलको संयोजकबाट राजीनामा दिने भीम रावलको घोषणा

नेकपा एमालेको १० बुँदे सहमति कार्यान्वयनका लागि गठित कार्यदलका संयोजक भीम रावलले राजीनामा दिने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

लोसपाका विद्यार्थी नेताहरुले बुझाए मन्त्रीलाई धानको बाला

विद्यार्थी नेताहरुले धानको बाला बुझाउनुका साथै मन्त्री यादवलाई किसानहरुलाई अविलम्ब राहत उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र समेत बुझाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

मोरङको लक्ष्मीमार्गमा कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुँदै

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा आगामी कात्तिक ११ गतेदेखि चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

उद्देश्य अनुसार काम गर्न आयोगलाई शिक्षामन्त्री पौडेलको निर्देशन

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई कसैको दवावमा नपरी आफ्नो उद्देश्य अनुसार अघि बढ्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

'मिस युनिभर्स नेपाल २०२१' का लागि १६ सुन्दरी छानिए

‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बाढीका कारण विराटनगरमा ३ जनाको मृत्यु

सोमबार र मंगलबारको वर्षाका कारण विराटनगरमा ३ जनाको मृत्यु भएको छ। ३ हजार घरपरिवार प्रभावित भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

पाउजु लुट्न हत्याको प्रयास गर्ने एक पक्राउ

धनुषामा एक महिलाले लगाएको पाउजु लुट्न हत्याको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

सामाजिक सञ्जालमार्फत भ्रमित बनाउँदै ठूला लगानीकर्ता, बोर्ड भन्छ– बन्देज लगाउनेबारे छलफल चलेको छ

ठूला तथा अनुभवी लगानीकर्ताहरु बजार उकालो लाग्ने दाबी गर्दै सामाजिक सञ्जालमा स्टाटस लेख्छन् तर उनीहरुले बजार बढ्ने आधारहरु दिन सक्दैनन्। उनीहरुकै स्टाटसका आधारमा नयाँ लगानीकर्ताहरु उत्साहित भएर लगानी गरिरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

अवैध काठसहित एक जना पक्राउ

रुपन्देहीको कञ्‍चन गाउँपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट अवैध सालको काठ र सिसौसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

प्रहरीमा अब कसैलाई पनि 'तँ' नभन्‍न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले तीन वटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर कसैलाई पनि 'तँ' नभन्‍न निर्देश दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८

बाढी नआए हल्कारापुरबासीको चुलो बल्दैन

पश्चिम नेपालको कतिपय ठाउँमा बाढीले उठिबास लगाएको छ। घर, जायजेथा पहिरोले बगाएपछि बस्ती नै सार्नु पर्ने मात्रै होइन परिवार नै क्षत्विक्षत समेत भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ५, २०७८