मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मानविकी पढेर रसायनशास्त्री बनेका प्रकाशले भोग्नुपरेका संघर्षको कथा

मलेसियाको मेवा कम्पनीमा ‘पाम आयल’को अनुसन्धान गरिरहेका प्रकाश भन्छन्, ‘तेल विज्ञ हुन्छु भनेर कहिल्यै पढिनँ। समयसँस सिक्दै जाँदा यो क्षेत्रमा पुगेर परिचय बनाएँ।’ नेपालमा ते
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

टेकु अस्पतालको इमर्जेन्सीमा उपचार निःशुल्क

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निःशुल्क सञ्चालन गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाको निर्देशनमा नि:शुल्क इमर्जेन्सी सेवा सञ्चालन गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

मोतियाबिन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया

नवलपरासी (बर्दघाट–सुस्ता)मा मोतियाबिन्दु भएका १८३ बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ। काठमाडौंको तिलगङ्गा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, मध्यबिन्दु जिल्ला अस्पतालको संयुक्त आयोजना तथा रोट्रयाक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

प्रचण्डले नारायणी किनारमा गरे पैदलमार्गको शिलान्यास

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेन सकिन वित्तिकै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' चितवन आइपुगेका छन्। गृहजिल्लामा प्रचण्डको आउजाउ बाक्लिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

चिसोले रित्तिँदै लेक, भरिँदै बेसी

मिक्वाखोला ५ तोक्पेगोलाका तेन्जिङ शेर्पाले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

हिउँले सेताम्य मनाङ

हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

पर्वतको कुश्मा नगरपालिका-८ चुवाको पराधिमा आज बिहान बसले ट्र्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस सुदूरपश्चिम अधिवेशन : ५६ पदका लागि १७६ जनाको उम्मेदवारी

नेपाली कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश अधिवेशन कैलाली सदरमुकाम धनगढीमा जारी छ। अधिवेशनमा ५६ पदका लागि एक ७६ जनाको उम्मेदवारी परेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

नेपालमा भोलिबाट अर्को मौसमी प्रणाली सक्रिय

बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

लिगमा आज दुई खेल : च्यसललाई एनआरटीको दबाब, तेस्रो जितको खोजीमा मनाङ

सहिद स्मारक ए डिभिजन लिगको तेस्रो चरणको खेलअन्तर्गत शनिबार दुई खेल हुँदैछन्। शनिबार दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा संकटा क्लबले उपाधि दाबेदार मनाङको सामना गर्नेछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

लुम्बिनी कांग्रेस अधिवेशन : अलविरा मुस्लिम समुदायकी कान्छी उम्मेदवार

नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेदवार बनेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

विश्वविद्यालयले प्राविधिक तथा व्यवसायीक शिक्षामा जोड दिनुपर्छ : शिक्षा मन्त्री पौडेल

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयले प्राविधिक तथा व्यवसायीक शिक्षालाई विशेष जोड दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

ब्राउन सुगरसहित एक जना पक्राउ

प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको मेचिनगर- ४ का ३७ वर्षीय सम्बरबहादुर आले रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस लुम्बिनी अधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा आज नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। सभापतिका लागि भरत शाह र अमरसिंह पुन प्यानलसहित चुनावी मैदानमा छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

फरक रणनीतिमा थ्रिस्टारको तीन फरक नतिजा : जित, हार र बराबरी

पहिलो खेलमा सानदार जित निकालेर दोस्रो खेलमा हार बेहोरेपछि तेस्रो खेलअघि थ्रिस्टार क्लबका लागि फ्रेन्ड्विरुद्धको खेलमा जिन निकाल्ने दबाब थियो। राष्ट्रिय टिमका आयुष घलान, अनन्त थापा, संजोक राई तथा उत्कृष्ट...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

अन्तर्राष्ट्रिय महिला रेस्लिङ आज हुँदै

नेपाल महिला रेस्लिङ प्रतिष्ठानको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता शनिबार (आज) हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

राप्रपा महाधिवेशन : नयाँ नेतृत्वका लागि आज मतदान

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्वका लागि आज शनिबार निर्वाचन हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

सुदूरपश्चिम कांग्रेस प्रदेश सदस्यमा तीन जना निर्विरोध

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सदस्यमा तीन जना निर्विरोध चयन भएका छन् । कैलालीकी पुष्पा भट्ट, डडेल्धुराका तिलकराज जोशी र निर्मला बोगटी विष्ट निर्विरोध चयन भएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कार्कीको २२५ किलोमिटर दौड सोमबारबाट सुरु हुने

लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौडने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

रत्न, नवीन, प्र फुल र दीपेश बाह्रबिसे कपको सेमिफाइनलमा

सिन्धुपाल्चोकको बाह्रबिसेमा जारी बाह्रबिसे कप ब्याडमिन्टन २०७८ खुल्ला राष्ट्रव्यापी ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८