बुधबार, भदौ ३, २०८३

ब्राउन सुगरसहित एक जना पक्राउ

प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको मेचिनगर- ४ का ३७ वर्षीय सम्बरबहादुर आले रहेका छन्।
 |  शनिबार, मंसिर १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर १८, २०७८

काठमाडौं- प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको मेचिनगर- ४ का ३७  वर्षीय सम्बरबहादुर आले रहेका छन्।

उनलाई शुक्रबार पक्राउ गरिएको प्रहरीले जनाएको छ।  बाहुनडागी प्रहरी चौकीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गर्दा संका लागेर चेकजाँच गर्दा १४ ग्राम ब्राउन सुगरसहित उनलाई पक्राउ गरेको जनाएको छ। 

यसका साथै उनको साथबाट डब्ल्यूबी ७७ एके ६०९९ नम्बरको भारतीय मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ। उनले मलद्वारमा च्यापेर ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।  मगरलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काकँरभिट्टामा राखिएको झापा प्रहरीले जनाएको छ।

प्रकाशित: Dec 04, 2021| 07:54 शनिबार, मंसिर १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।