बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

महामन्त्रीमा पछि परेपछि मीनेन्द्र रिजालद्वारा मन्त्रीबाट राजीनामा घोषणा

नेपाली कांग्रेसका महामन्त्री डा. मीनेन्द्र रिजालले मन्त्रीबाट राजीनामा घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महामन्त्रीको दौडमा निकै पछि परे मीनेन्द्र

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महामन्त्रीमा गगन र विश्वप्रकाशको अग्रता कायमै

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महामन्त्रीमा गगनको फराकिलो अग्रता, मीनेन्द्र प्रदीपभन्दा पछि

गगनपछि विश्वप्रकाश, प्रकाशशरणलाई पछ्याउँदै प्रदीप

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महामन्त्री मतगणना : पछि परे प्रकाशशरण

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महामन्त्री मतगणना : गगनको मतान्तर बढ्यो, चौथोमा प्रकाशशरण

प्रारम्भिक नतिजा अनुसार महामन्त्तीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ९०० गणना गर्दा गगन थापाले ५५९ मत प्राप्त गरेका छन् भने विश्‍वप्रकाश शर्माले ३५७ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

अब कांग्रेस महामन्त्रीको एक हजार मतगणना भएपछि मात्रै अपडेट आउने

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना कांग्रेस मुख्यालय सानेपामामा चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महामन्त्री मतगणना : गगनले ४१८ मत पाउँदा मिनेन्द्रको १२०

कांग्रेस मुख्यालय सानेपामामा बिहीबार कांग्रेसको दुई महामन्त्री पदतर्फको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

गगनलाई पछ्याउँदै विश्‍वप्रकाश, तेस्रोमा प्रदीप

कांग्रेस मुख्यालय सानेपामामा बिहीबार कांग्रेसको दुई महामन्त्री पदतर्फको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

किरण सम्मिलित माजियालाई च्यारिटी सिल्डको उपाधि

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् रेक्रियसन क्लबले यस सिजनको च्यारिटी सिल्डको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महामन्त्री मतगणना : ३०० गणना गर्दा गगनको २००, विश्‍वको १०४

प्रारम्भिक नतिजा अनुसार महामन्त्तीका उम्मेदवार गगनकुमार थापाले अग्रता लिएका छन्। ३०० मत गणना गर्दा गगन थापाले २०० मत प्राप्त गरेका छन् भने विश्‍वप्रकाश शर्माले १०४ मत प्राप्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

राष्ट्र बैंकको प्रवक्तामा डा. भट्ट नियुक्त

नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा. गुणाकर भट्ट नियुक्त भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

महामन्त्रीमा सुरुमै गगनको अग्रता, राजारामको खुलेन खाता

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको मतगणना चलिरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

सुनको मूल्य तोलामा १ हजारले बढ्यो

छापावाल सुन प्रति १० ग्राम ७९ हजार सात सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। तेजाबी सुन प्रति १० ग्राम ७९ हजार तीन सय रुपैयाँ कायम भएको महसंघले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

बिहानी समाचार : कांग्रेस महामन्त्रीको नतिजा आज दिउँसो आउने, गच्छदारले गरे पुन: मतगणनाको माग

कांग्रेसको उपसभापतिमा खड्का र गुरुङ विजयी, प्रचण्डले भने- ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

काँग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीले मतगणना तीन स्थानमा सुरु गरिएको र छ घण्टाभित्र मतपरिणाम आइसक्ने जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

जोनसन एन्ड जोनसनको ७ लाख डोज खोप नेपाल आइपुग्यो

जसमध्ये बिहिबार पहिलो खेपमा ७ लाख १९ हजार ल्याइएको छ। यसअघि अमेरिकाले कोभ्याक्स मार्फत करिब १६ लाख डोज जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १, २०७८

हारे पनि जित महसुस गरेकी छु : सुजाता कोइराला

नेपाली कांग्रेस नेतृ सुजाता कोइरालाले उपसभापतिमा पराजित भए पनि जितको महसुस भएको बताएकी छन्।