शनिबार, असोज ३१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुदूरपश्चिममा भूकम्पको धक्का

बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १२ बजेर ५३ मिनेटमा गएको भूकम्पले बैतडी, दार्चुलालगायत जिल्लामा धक्का महसुस गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

नारायणगढ-बुटवल सडकको म्याद थप गर्ने तयारी

सडक विस्तार सुरु भएपछि खास गरी कोरोनाका कारण निषेधाज्ञा जारी गरिँदा सडक विस्तारको काम प्रभावित भएको भन्दै निर्माण पक्ष चाइना स्टेट इन्जिनियरिङले म्याद थपको माग गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

सामूहिक बलात्कारमा संलग्न थप एक अभियुक्त पक्राउ, यससँगै नौ जना प्रहरी नियन्त्रणमा

काठमाडौंको नयाँ बसपार्कमा महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप एक अभियुक्तलाई पक्राउ गरेको छ। नयाँ बसपार्कमा एक महिलाले आफूमाथि सामूहिक करणी भएको भनी दिएको जाहेरीका आधारमा अनुसन्धानका क्रममा प्रहरीले...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

कति छ काठमाडौंको बिहानी तापक्रम?

वर्षा र हिमपातका भएसँगै देशभर चिसो बढेको छ। बुधबार देशका धेरै ठाउँमा पानी र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै देशैभर चिसो बढेको हो।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

प्रतिकूल मौसमका कारण आन्तरिक उडान प्रभावित

मौसममा आएको बदलीका कारण आन्तरिक उडान प्रभावित बनेका छन्। बुधबार ६५ वटा आन्तरिक उडान रद्द भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

प्रदेश सरकारको निर्णयमा उच्च अदालतको अंकुश

मन्त्रीपरिषद् बैठकको निर्णय विरुद्ध प्रदेश पर्यटन बोर्डका सदस्य देवी गौतम र प्रादेशिक सञ्चार प्रतिष्ठानका तर्फबाट कार्यकारी निर्देशक यज्ञप्रसाद शर्माले उच्च अदालत विराटनगरमा निवेदन दिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

हिमपातका कारण दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध

दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धौलागिरि गाउँपालिका–१ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

मुख्यमन्त्री राईद्वारा तमु ल्होसारको शुभकामना

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले गुरुङ जातिले मनाउने तमु ल्होसारका अवसरमा बिहीबार शुभकामना सन्देश दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

इँटाभट्टामा व्यस्त मजदुर [सात तस्बिरमा]

चाल्नाखेल बुङमतिमा रहेको ईटाभट्टामा काम गर्दै मजदुर।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

हिमपातले अवरुद्ध भीमदत्त राजमार्ग सञ्चालन

हिमपातका कारण बुधबार बिहानदेखि अवरुद्ध भएको सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालन भएको छ। सडक डिभिजन कार्यालयको डोजरले हिउँ पन्छाएपछि राजमार्ग सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

तमु ल्होसारले पारस्परिक सद्भाव बढाउने छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

‘तमु ल्होसार’ मनाइँदै

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

देशभर बढ्यो चिसो, कस्तो रहला आजको मौसम?

बुधबार देशका विभिन्न भूभागमा वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएसँगै चिसो बढेको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

कार्यकर्तामुखी शैक्षिक सुधारका योजना यसरी बन्यो नारामै सीमित

शैक्षिक योजना केही अलपत्र परेका छन् भने केही नारामा मात्र सीमित छन्। सरकारले योजनाअनुरुप कार्यक्रम नै लागु गरेर देशभरका विद्यालयमा सञ्चालनमा ल्याएका कार्यक्रम पनि विभिन्न राजनीतिक दलको स्वार्थउन्मुख भएको तर्क...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

बिहान उठ्ने बित्तिकै के गर्ने, के नगर्ने?

बिहानीले दिन कस्तो हुने भन्‍ने निर्धारण गर्छ भन्‍ने आम मान्यता छ। दिनको सुरुवात राम्रो भयो भने पुरै दिन राम्रो बित्छ तर दिनको सुरुवात नै गलत भयो भने दिनभर अनावश्यक तनाव...
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

बिहान खाली पेटमा यी चीज नखानुहोस्

बिहानै खाली पेटमा एसिडिटीयुक्त खानेकुरा खाँएमा पाचनशक्तिमा समस्या आउछ। बिहान खाली पेटमा ग्रीन टी वा चिया पनि पिउनु हुदैन।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

यमनमा हिंसा झन् बढेकामा संयुक्त राष्ट्रसंघद्वारा चिन्ता व्यक्त

उनले यमनमा बढ्दो यो हिंसाको अवस्था चिन्ताजनक रहेको पनि बताएका हुन्। यहाँ पछिल्ला वर्षहरुमा सर्वसाधारण नागरिकहरु हिंसामा पर्ने गरेको भन्दै उनले चिन्ता व्यक्त गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

दक्षिण सुडानमा सुनखानी दुर्घटना हुँदा ३८ जनाको मृत्यु

दक्षिण सुडानमा सुनखानीमा भएको दुर्घटनामा परी त्यहाँ कार्यरत कम्तीमा पनि ३८ जना खानी मजदुरको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, पुस १५, २०७८

घरघरमा मिटरबक्स : बत्ती बल्दैन, टिभी हेर्नै पाइँदैन

पाल्पाको बगनासकाली–१, चिर्तुङधारा सन्ढापका घरघरमा विद्युत्का मिटरबक्स, बत्ती जडान छन्। झण्डै बीस वर्ष पहिला जडान गरिएका बत्तीको उज्यालो उपभोगबाट यहाँका स्थानीयवासी वञ्‍चित छन्।
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८

भारतमा थप नौ हजार १९५ जना कोरोना संक्रमित थपिए

भारतमा कोरोना भाइरसबाट थप नौ हजार १९५ सङ्क्रमित केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ। गत २४ घण्टामा थपिएका सङ्क्रमितहरु मध्ये ७८१ जना ओमिक्रोन भेरियन्टका रहेका छन्।...
नेपाल समय संवाददाता | बुधबार, पुस १४, २०७८