आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्री दर ११८ रुपैयाँ ७७ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

इतिहास आज : अमेलियाको पहिलो उडानदेखि एडमण्ड हिलारीको मृत्युसम्म

आज सन् २०२२ को जनवरी ११। हामीले इतिहासमा आज भएका महत्वपूर्ण घटनाहरुलाई यहाँ समेट्‍ने गरेका छौं।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

योग अभ्यासको सुरुवात कसरी गर्ने?

शरीरलाई बलियो बनाउन र दिमागलाई शान्त पार्न योग अभ्यास गर्नु उत्तम विकल्प हुन सक्छ। सबैभन्दा राम्रो पक्ष यो हो कि योग कुनै पनि उपकरण बिना घरमा अभ्यास गर्न सकिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

यी बानीले मिर्गौलामा हानी पुर्‍याउँछ

मिर्गौलाले पिसाबको माध्यमबाट शरीरबाट फोहोर बाहिर निकाल्ने काम गर्छ। यसका साथै शरीरमा रहेका सोडियम, पोटासियम र क्याल्सियम जस्ता सबै रसायनलाई सन्तुलनमा राख्नु पनि आवश्यक हुन्छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

युगाण्डामा दुई वर्षपछि विद्यालय खुला

युगाण्डामा सोमबारदेखि विद्यार्थीहरूले विद्यालयमै उपस्थित भएर अध्ययन गर्न थालेका छन्। विश्वमै सबैभन्दा लामो समयसम्म विद्यालय बन्द भएर सोमबारदेखि भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

अपहरित ३० शिक्षक र विद्यार्थीको ६ महिनापछि उद्धार

ती शिक्षक र विद्यार्थीको खोजीका लागि यहाँको प्रहरीले एक विशेष अनुसन्धान टोली खटाएको जनाएको थियो।प्रहरी टोलीको छ महिना लामो खोजीपछि उनीहरुलाई फेला पारेको र उद्धार गरेको जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, पुस २७, २०७८

नेत्री सुकीलाई थप जेल सजाय

म्यानमारको अदालतले सोमबार आङ सान सुकीलाई तीन आपराधिक आरोपमा दोषी ठहर गर्दै चार वर्षको जेल सजाय सुनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

काजकिस्तान द्वन्द्व : रुसी सेना केही समय अझै रहने, चीनले भन्‍यो- स्थिरताका लागि सहयोग गर्छौं

कजाकिस्तानको स्थायी बृहत् रणनीतिक साझेदारको रूपमा चीनले द्वन्द्व समाधार र स्थिरताका लागि सहयोग गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

मंगलबारदेखि माघ १५ गतेसम्म विद्यालय बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५...
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

माघे संक्रान्तिसहित मेला महोत्सव बन्द

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन समिति (सीसीएमसी) सहितको सर्वपक्षीय बैठकले मेला महोत्सव बन्द गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

भारतका रक्षामन्त्री सिंहलाई कोरोना सङ्क्रमण

भारतका रक्षा मन्त्री राजनाथ सिंह कोरोनाभाइरसबाट संक्रमित भएका छन्। सामान्य लक्षण देखिएको र शंका लागेकाले कोरोना परीक्षण गर्दा सोमबार उहाँमा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

सवारीसाधन नवीकरणमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

विभागले गत मङ्सिरदेखि नयाँ दर्ता हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको थियो। उनका अनुसार विभिन्‍न स्थानमा इम्बोस्ड नम्बर प्लेट भएनभएको हेर्न गेट बनाउने काम अघि बढाइनेछ। उनले भने,...
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

'पृथ्वीनारायणको दिव्योपदेश अहिले पनि मार्गदर्शक’

“काठमाडौंलाई शाहले विजय हासिल गर्नु भए पनि राजधानी यहीँ बनाएर यहाँको सांस्कृतिक परम्परालाई निरन्तरता दिनु महत्वपूर्ण काम हो, दक्षिणबाट इष्ट इण्डिया कम्पनी र इस्लामिक नबाबले आँखा लगाएका बेला नेपाल एकीकरण...
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

यस्तो देखियो थारु गीतमा पल शाहसँग कविताको कमेस्ट्री

युट्युबमा निकै रुचाइएको थारु लभ सङ ‘ओ सजन’को सिक्वेल ‘ओ सजन २’ सोमबार सार्वजनिक भएको छ। पहिलो भागलाई युट्युबमा ३१ लाख बढीपल्ट हेरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध

आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

कोरोना संक्रमितले भरिँदै अस्पताल, विज्ञ भन्छन्, 'हावाको बेगझैं फैलिँदै छ'

डा.पुनका अनुसार स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई आधार मान्‍ने हो भने ओमिक्रोन यतिबेला समुदायमा हावाको बेगझैं फैलिरहेको छ। तर यसले धेरै जटिलता नल्याएका कारण संक्रमितहरु घरमै बिना चेकजाँच बसिरहेका हुन सक्ने उनको...
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

नारायणहिटीमा बतासलाई ठाउँ दिन मिलेमतो, चुनाव नगर्न गठबन्धन लागिपरेको एमालेको आरोप [२०७८-९-२६]

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकार र सत्तारुढ गठबन्धनले स्थानीय तहको निर्वाचन हुन नदिने षडयन्त्र गरिरहेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

नेप्सेको सीईओका लागि तीनजनाको नाम सिफारिस

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि तीन जना सिफारिस भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

हुम्लामा हिमपातले हवाई सेवा अवरुद्ध

आइतबार साँझदेखि हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ। हवाई सेवा अवरुद्ध भएपछि यात्रु सिमकोटमै थन्किएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८

प्रधानमन्त्री बालकोट गएपछि संसद् खुल्ने आश जागेको छ : नेम्वाङ

नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसद् अवरुद्ध भएको विषयमा प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, पुस २६, २०७८