बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात

सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

नहरमा डुबेर तीन वर्षीय बालकको मृत्यु

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ मा नहरमा डुबेर ३ वर्षीय बालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

रुकुमपूर्वमा पुनः हिमपात भएसँगै जनजीवन कष्टकर

रुकुमपूर्वको माथिल्लो क्षेत्रमा पुनः हिमपात भएको छ। जिल्लाको हिमाली र उच्च लेकाली क्षेत्रमा हिमपात भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४८ पैसा र बिक्री दर १२०...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

आजदेखि जाल्पा सामुदायिक लघुवित्तको ५ करोड २२ लाखको आईपीओ खुला हुँदै

जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले आगामी शुक्रबारदेखि आईपीओ निष्काशन गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

देशभर भारी वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भागमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

भारी हिमपातले हुम्लाको जनजीवन प्रभावित, हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबार बिहानदेखि भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

पुर्ख्यौली पेसा मूर्तिकलामा शिक्षितको आकर्षण

स्नातकोत्तरसम्मको अध्ययन गरेका उत्तिम मूर्ति बनाउने पेसामा बाध्यताले आएका होइनन्, यो उनको आफ्नै शोखको पेसा बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

बच्चालाई अनुशासित बनाउने सिर्जनशील ७ तरिका

पहिलेका बच्चाहरुलाई अनुशासन सिकाउनको लागि अभिभावकले बोल्नेभन्दा बढी दण्डको त्रास देखाउँथे। यसले उनीहरुको मनमा एक किसिमको सकारात्मक बाटोमा हिँड्न सिकाउने गरी त्रास सिर्जना गरिरहेको हुन्थ्यो। तर आजको दिनमा त्यस्तो उपाय...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

भारतमा २४ घण्टामा थपिए एक लाख ७२ कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टामा देशभर एक ७२ हजार ४३३ थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकले देखाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

अफगानिस्तानमा पढ्ने बानीको विकास गर्दै पुस्तकालयहरु

अफगानिस्तानका पुस्तकालयहरुले यहाँका नागरिकमा पढ्ने बानीको विकास गर्ने कार्यक्रहरुको आयोजना गरिरहेका छन्। उनीहरुले सर्वसाधारण नागरिकलाई पुस्तक पढेमा बौद्धिक विकास हुने र नागरिकमा ज्ञान बढ्ने खालका सन्देशहरु दिइरहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

युक्रेन आक्रमण 'दुखद गणना' हुनेछ : जोनसन

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बुधबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन आक्रमणको विरुद्ध चेतावनी दिँदै यो 'दु:खद गलत गणना' हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

पाकिस्तानको दक्षिणपश्‍चिममा विद्रोही र सेनाबीच झडप, कम्तीमा सात सैनिकको मृत्यु

पाकिस्तानको तनाबग्रस्त क्षेत्र मानिएको बालोचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतंककारी मारिएका सेनाले बिहीबार जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

कोरोना महामारीका कारण बन्द विद्यालयहरु पुनः खुला

कोरोना भाइरसको महामारीका कारण बन्द भएका भारतको पश्चिम बंगालका विद्यालयहरू फेरि खुल्ला भएका छन्। कक्षा ८ देखि १२ सम्मको पढाई बिहीबारदेखि सुरु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

कैलालीका स्थानीय तहले हिउँदे अधिवेशन गर्न सकेनन्

कैलालीका अधिकांश स्थानीय तहले हिउँदे अधिवेशनको अहिलेसम्म तयारी समेत गरेका छैनन्। प्रथम अधिवेशन भएको ६ महिनाभित्र दोस्रो अधिवेशन गर्नुपर्ने व्यवस्था छ। संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहले हिउँदे अधिवेशन गत पुस महिनामै...
नेपाल समय संवाददाता | शुक्रबार, माघ २१, २०७८

खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै

बुधबार प्रदेशका विभिन्न जिल्लामा ४३ नयाँ सङ्क्रमित थपिँदा ४४ र मङ्गलवार ५४ जनामा सङ्क्रमण पुष्टि हुँदा ८८ जना निको भएर घर फर्किएको प्रदेश स्वास्थ्य निर्देशक विजयकुमार झाले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

लिफ्टिङ प्रविधि : खानेपानीका लागि अब काकाकूल बन्‍नु पर्दैन

वर्षाको समयमा बाढीपहिराको चपेटो र हिउँदको समयमा मुहनामै पानी कम हुने भएकाले चाहिएको जति पानी नपाउँदा बागलुङ बजारका सर्वसाधारण मात्रै होइन, सेवा प्रदायक सङ्घ संस्थाले समेत सास्ती खेप्छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

मनाङको हुम्डे झरनामा ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण

हिमाल चढ्न चाहने व्यक्तिका लागि टेवा पुग्ने भएकाले मनाङ ङिस्याङ गा–४ हुम्डेमा रहेको ‘हुम्डे झरना’मा लेबल १ अन्तर्गतको ‘आइस क्लाइम्बिङ’ प्रशिक्षण दिइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

बढ्न थाले पर्यटक

कोभिड–१९ महामारीले नराम्ररी थलिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ। कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीको असहज परिस्थितिमा पनि विदेशी पर्यटक आगमन सकारात्मक पाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

चिया बगान मासेर खनिएको सडक बन्द गरियो

इलामको कन्याममा सार्वजनिक जग्गा मासेर खनिएको सडक बन्द गरिएको छ। नेपाल चिया विकास निगमको जग्गा अतिक्रमण गरेर निजी जग्गामा जाने बाटो खनिएपछि सूर्योदयको युवाले सो सडक पुरेर बन्द गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८