बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


२४ घण्टामा १७१४ कोरोना संक्रमित थपिए, ९ जनाको मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट आठ हजार ५१३ नमुनाको परीक्षण गरिएको थियो। पीसीआर विधिबाट एक हजार १०३ र एन्टिजेनबाट ६११ जनामा संक्रमण पुष्टि...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

हिमपातले मनाङको खोप अभियान प्रभावित

पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

‘३२ किलोमिटर यात्रा गरेर ब्याडमिन्टन खेल्न आउँछन्, १३ वर्षीय अशोक’

'सङ्घको पेजमा म्यासेज गर्दा कृष्णपुर नगरपालिका-२ बंकमा दीपक धामी (ब्याडमिन्टन राष्ट्रिय रेफ्री) लाई सम्पर्क गर्नु भन्‍ने रिप्लाई आयो,' उनले भने, 'त्यसपछि सात किलोमिटरयता गरेर बंक खेल्न आउन थालेँ।' वाणी बंक...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

जन्ती बोकेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, बेहुला-बेहुली घाइते

प्यूठानको नौबहिनी–६ लुङबाट गौमुखी गाउँपालिका–६ लिवाङतर्फ जन्ती लिएर जाँदै गरेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

तमिलको पार्टीबाट नेपालले पनि केही सिक्ने कि?

नेपालको सन्दर्भमा जसरी आन्दोलनबाट स्थापित पार्टीहरू सरकारमा पुगेपछि मुद्दा छाड्ने चलन छ। तर तमिलको डीएमके पार्टी जति नै ब्याकफायर भए पनि सरकारमा गएपछि दुरगामी रुपमा प्रभाव पार्ने नीतिहरू लागु गर्ने...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

स्वास्थ्य मन्त्रालयले भन्यो- सबै नागरिकमा खोप पुर्‍याउन कार्ड अनिवार्यको नीति

मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्रले कोभिडविरुद्धको खोप लिन मानिसहरु नआउने क्रम बढेपछि सरकारले उनीहरुलाई खोपको दायरामा अनिवार्य रुपमा ल्याउनका लागि यस्तो नीति लिनु परेको प्रष्टयाएकी हुन्। उनले यो नीति लिएपछि...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

३ महिनापछि टुंगियो कर्णालीमा मन्त्रालयको भागबन्डा, कसलाई कुन मन्त्रालय?

केन्द्रको समन्वयमा मन्त्रालयको भागबण्डा टुंग्याइए पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले भने असन्तुष्टि व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

नेपाल समयकर्मी अधिकारी पुरस्कृत

प्रेस चौतारी नेपालको २४औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी मोरङद्वारा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ११ हजार १११ राशी सहित अधिकारीलाई पुरस्कृत गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

बन्द भएको छोटी भन्सार सञ्चालनमा आउन सकेन

कोरोनाको संक्रमण बढेपछि पहिलो चरणको बन्दाबन्दीसँगै बन्द भएको उक्त छोटी भन्सार सबै सिमानाका खुला भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

दक्षिण कोरियामा एकैदिन ३६ हजारभन्दा बढी कोरोना संक्रमित

स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सक्रमित भएका छन्। अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ संक्रमित थपिएका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

सन् २०१४ यता पाकिस्तानको हिरासतबाट दुई हजार १९३ भारतीय बन्दी स्वदेश फिर्ता

पाकिस्तानी जेलमा रहेका भारतीय कैदीहरूको विवरणको प्रश्नको जवाफमा, राज्यमन्त्रीले भने, ‘उपलब्ध जानकारी अनुसार युद्ध कैदीहरू सहित ८३ भारतीय सुरक्षाकर्मीहरू पाकिस्तानको हिरासतमा छन् भन्ने विश्वास गरिन्छ तर तिनीहरूको उपस्थितिलाई स्वीकार गरिएको...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

भारतमा थप एक लाख २७ हजार नयाँ संक्रमित

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारी अनुसार पछिल्लो एक दिनमा एक हजार ५९ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरूको कुल संख्या पाँच लाख एक हजार...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

लागूऔषधसहित मकवानपुरबाट एक महिला पक्राउ

मकवानपुर प्रहरीले ७९८ एम्पुल लागूऔषधसहित एक महिलालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

स्याङ्जामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

स्याङ्जाको बिरुवामा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

गृहमन्त्री खाणद्वारा मेलम्ची खोलाको पुल उद्घाटन

गत साउन १६ र १७ मेलम्ची खोलामा आएको बाढीले चनौटेबजारस्थित पुल बगाएको थियो। हेलम्बु गाउँपालिका-२ र ७ जोड्ने सो पुल नेपाली सेनाले बनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

उखुबारी हत्याकाण्ड : थप दुई जना पक्राउ

उखुबारी हत्याकाण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

खस्किँदै पुस्तक व्यापार, हराउँदै पठन संस्कृति

पाठकहरू घण्टौंसम्म घोरिएर साहित्यिक पुस्तक पढ्नुभन्दा युट्युबमा भिडियो हेरेर ज्ञान र मनोरञ्जन लिन थालेका छन्। सोही कारण पुस्तक लेखन, प्रकाशन र बिक्री खस्किँदै गएको छ। गुणस्तरीय पुस्तक प्रकाशन गरेर पाठकलाई...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

प्युठान दुर्घटनामा मुख्यमन्त्री केसीद्वारा दुःख व्यक्त, घाइतेलाई बुटवल ल्याइँदै

मुख्यमन्त्री केसीले घाइतेहरुको उपचारमा संलग्न स्वास्थ्यकर्मी, सुरक्षा निकाय, प्रशासन, जनप्रतिनिधीलाई धन्यवाद दिदै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

मतपत्र डिजाइनका लागि निर्वाचन आयोगद्वारा दरखास्त आह्वान

आसन्न निर्वाचनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले मतपत्र डिजाइनका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

किसानको समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन

आज बसेको मन्त्रीपरिषद्को बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विजयकुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८