शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चन्द्रागिरि र कोरियाका दुई नगरबीच भगिनी सम्बन्ध कायम हुने

चन्द्रागिरि नगरपालिकाले दक्षिण कोरियाको दुई नगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

हराएका दुई बालबालिका भेटिए

दीक्षान्तलाई जनकपुरधाम-९ स्थित थापा चौकबाट र सोनीलाई जनकपुरधामस्थित पुल चोकबाट शुक्रबार फेला पारी अभिभावकको जिम्मा लगाएको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

खोलामा खस्दा साइकल यात्रीको मृत्यु

लोहन्द्रा खोलामाथिको पक्की पुलबाट खसेर एक जना साइकल यात्रीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

लागूऔषधसहित तीन युवक पक्राउ

धनगढीमा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

'कठपुतली' हेर्दा आइफोन १२ जित्ने अवसर

यही फागुन १ गतेबाट चलचित्र हलहरु खुल्ने भएपछि चलचित्र ‘कठपुतली’ले आफ्नो प्रदर्शनलाई निरन्तरता दिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

नाक ताछिएको काँठ [फोटोफिचर]

काठमाडौं उपत्यकाको काँठ क्षेत्र हेर्दा अहिले भत्किएको मात्र देख्न सकिन्छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

लुम्बिनी सरकारले तीन दिनसम्म स्थापना दिवस मनाउने

लुम्बिनी प्रदेश सरकारले विभिन्न कार्यक्रमसहित तीन दिनसम्म प्रदेश स्थापना दिवस मनाउने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

ज्यान मार्ने उद्योगका फरार प्रतिवादी पक्राउ

लामो समयदेखि मानव बेचबिखन तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

किशोरावस्थामै आमा

पन्ध्र वर्षको उमेरमा म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकमका जलन विकसँग विवाह गरेकी ३१ वर्षीया सुस्मिता विकले पाँच सन्तान जन्माइन्। उनी १६ वर्षमै आमा बनिन्। सुस्मिताको कान्छो छोरा अहिले तीन वर्षको भए।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

कालीगण्डकी करिडोरको थासाङ खण्ड दैनिक चार घण्टा बन्द हुने

कालीगण्डकी करिडोरको बेनी-जोमसोम-थासाङ खण्ड आगामी फागुन १ गतेदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

३९ शाखा अधिकृतको नाम उपसचिवमा सिफारिस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

यस कारण विवादमा छ नेपाली वर्णविन्यासको मानकीकरण

कानुनतः नेपालको राजधानी काठमाडौँ हो तर भाषामा हाम्रो राजधानी काठमाडौँ/काठमान्डु/काठमाण्डौ/काठमान्डू/काठमाडौं कुनचाहिँ हो यकिन हुन सकेजस्तै लाग्दैन।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

दाङमा जन्ती बोकेको बस दुर्घटना, २२ जना घाइते

दाङमा जन्ती चढेको गाडी दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइते हुनेमा तीन जनालाई बढी चोट लागेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

जवालाखेलसँग बराबरीमा रोकियो त्रिभुवन आर्मी क्लब

सहिद स्मारक ए डिभिजन लिगको ६५औं खेलमा त्रिभुवन आर्मी क्लबले जवलाखेल यूथ क्लबसँग १-१ गोलको बराबरी खेलेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

आज वागमतीमा हल्का वर्षाको सम्भावना

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। आज देशभरका धेरै ठाउँको मौसम सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

मगमग चाउचाउ उद्योगमा भीषण आगलागी

झापा मेचीनगर-१४ दुहागढीस्थित एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ३२ पैसा र बिक्री दर १२०...
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

चितवनमा देखियो वर्ड फ्लू

चितवनमा वर्ड फ्लू देखिएको छ। राप्ती नगरपालिका-६ मा रहेको अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

आज नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने

शनिबार एक दिनका लागि नेपाल प्रहरीको अनलाइन सेवा बन्द रहने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८

कोरोना बढेपछि कोरियामा नेपाली श्रमिक लैजान रोक

केही दिनदेखि दक्षिण कोरियामा पुनः कोरोना भाइरसको संक्रमण दर तीव्र गतिमा फैलन थालेपछि कोरिया सरकारले नेपाललगायत अन्य देशबाट श्रमिक लैजान रोक लगाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २९, २०७८