आइतबार, कात्तिक ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


मन्त्री श्रेष्ठद्वारा सुदूरपश्चिमका मुक्त हलिया र वादी समुदायको निरीक्षण

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा रहेका मुक्त हलिया र वादी समुदायको बुधबार स्थलगत निरीक्षण गरेकी छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

ए डिभिजन लिगको अन्तिम चरणमा मध्य तालिकामा तीव्र प्रतिस्पर्धा

सहिद स्मारक ए डिभिजन लिगको अन्तिम चरण आजबाट हुँदैछ। यो चरणका तीन खेल सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा हुनेछ भने चार खेल दशरथ रंगशालामा हुनेछ भने।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

अपहरण गरेको नाटक गर्ने व्यक्ति नियन्त्रणमा

डोटीको आदर्श नगरपालिका-३ घर भई हाल धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी-१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्र्रकाश जोशीले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

विवाह भोजमा कुटपिटबाट घाइते चौधरीको मृत्यु भएपछि दुई जना पक्राउ

पक्राउ पर्नेमा भजनी नगरपालिका वडा नम्बर ९ बस्ने दिनेश बिष्ट र लक्ष्मण बराल पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशभर वर्षाको सम्भावना

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आगामी तीन दिनसम्म देशका विभिन्न भेगमा वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाण-पत्र पेश

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि कोलम्बिया, क्युवा र कजाखस्थानका गैरआवासीय राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

पञ्चाङ्ग निर्णायक समितिको स्वीकृति नलिएका पात्रो तथा भित्तेपात्रो जफत गरिने

मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नुपूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बुधबार...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

अर्थमन्त्रीले पेस गर्ने एमसीसी प्रस्तावमाथि आज संसदमा छलफल

प्रतिनिधिसभामा पेस भएको अमेरिकी सहायता परियोजना एमसीसीमाथि आजदेखि छलफल सुरु हुने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

हाल विश्वभर साढे ६ करोड कोरोनाका सक्रिय संक्रमित

विश्वभर एकै दिन १७ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घन्टामा थपिएका कोरोना संक्रमितसँगै हालविश्वभर साढे ६ करोड सक्रिय संक्रमित रहेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

'अवार्ड' प्राप्त यो तस्बिरमा के छ त्यस्तो खास?

इटालियन फोटोग्राफर क्रिस्टियानो वेन्द्रामिनलाई जमेको तलाउको तस्बिरका लागि वाइल्ड लाइफ फोटोग्राफर अफ द इयर पिपल्स अवार्ड २०२१ प्रदान गरिएको छ। उनको यो तस्बिर उनका एक लाख दिवंगत साथीहरूमा समर्पित छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले विहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ र बिक्री दर ११९ रुपैयाँ ६०...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

सांसदलाई एमसीसीको पक्ष-विपक्षमा पार्ने कसरत तीव्र, यस्तो छ अंकगणित

सुरुदेखि नै एमसीसी चाँडोभन्दा चाँडो पास गरेर राष्ट्रलाई निकास दिनुपर्ने बताउँदै आएका जसपाका बाबुराम भट्टराईले आफ्नो पार्टीको एउटै धारणा रहेको बताउँदै आएका छन्। यद्यपि उपेन्द्र यादवसँग मत बाझिएकाले जसपाका बाबुराम...
नेपाल समय संवाददाता | बिहीबार, फागुन १२, २०७८

श्रम बजार व्यवस्थित गर्न समिति गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम बजार व्यवस्थित गर्न विभिन्न कार्यदल तथा वार्ता समिति गठन गरेको छ। श्रममन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारी तथा आन्तरिक श्रम...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

गीति संग्रह ‘जनता के गीत गावत रहेम’ को लोकार्पण

पुस्तकको लोकार्पण गर्दै अध्यक्ष दाहालले गीत सङ्ग्रहमा श्रमजीवी वर्ग र उनीहरुको विचारलाई केन्द्रित गरेर लेखिएका गीतहरु समावेश गरिएको आफूले पाएको बताए। पार्टी र सङ्गठनको जिम्मेवारी इमान्दारिपूर्वक पूरा गर्ने ठाकुरले रचना...
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

नेपाल भाषाको संरक्षण गर्ने ‘सिक्किम नेवा गुठी’लाई दुई लाखको पुरस्कार

नेपाल भाषा संस्कृतिको संरक्षणमा लामो समयदेखि भारतमा योगदान दिने ‘सिक्किम नेवा गुठी’ गान्तोकलाई यस वर्षको रु दुई लाखको ‘सुदर्शन–कपिला सिरपा’द्वारा सम्मान गरिने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९३० पुग्‍यो

देशभर पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ। थप दुई जनाले ज्यान गुमाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

फेरि सर्‍यो १६ जिल्लाको कांग्रेस अधिवेशन

बुधबार सूचना जारी गर्दै १६ जिल्लाको अधिवेशन फागुन २० गते हुने कांग्रेसले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

एमसीसीका पक्षमा खुल्यो लोसपा, पल शाहविरुद्ध बलात्कार आरोपमा उजुरी [२०७८-११-११]

लोतान्त्रिक समाजवादी पार्टीका १३ जना सांसद छन्। सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको थियो। उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभामा छलफल सुरु हुँदैछ।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

महाशिवरात्रिमा भक्तजनलाई कुनै समस्या हुन नदिन मन्त्री आलेको निर्देशन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले महाशिवरात्रिको समयमा पशुपतिनाथमा देश विदेशबाट आउने भक्तजनलाई कुनै पनि कुराको समस्या हुन नदिन निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८

पल शाह पक्राउ गर्न ५ प्रहरी टोली परिचालन

'पल शाहको खोजी गर्नका लागि प्रहरी परिचालन भइसकेको छ। उनलाई आजै पक्राउ गर्ने तयारी गरिएको छ,' प्रहरी स्रोतले भन्यो, 'सीआईबी, काठमाडौं, ललितपुर र अपराध महाशाखासहित ५ टोली परिचालन भएको छ।'
नेपाल समय संवाददाता | बुधबार, फागुन ११, २०७८