आइतबार, कात्तिक ८, २०८३

पल शाह पक्राउ गर्न ५ प्रहरी टोली परिचालन

'पल शाहको खोजी गर्नका लागि प्रहरी परिचालन भइसकेको छ। उनलाई आजै पक्राउ गर्ने तयारी गरिएको छ,' प्रहरी स्रोतले भन्यो, 'सीआईबी, काठमाडौं, ललितपुर र अपराध महाशाखासहित ५ टोली परिचालन भएको छ।'
 |  बुधबार, फागुन ११, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ११, २०७८

काठमाडौं- अभिनेता पल शाहविरुद्ध बलात्कारको जाहेरी दर्ता भएपछि प्रहरीले ५ टोली बनाएर खोजी सुरु गरेको छ। पलको खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोसहितका ५ टोली खटिएका हुन्।  

प्रहरी स्रोतका अनुसार पलको खोजीमा अहिले सिआइबी, महानगरीय प्रहरी कार्यालय, महानगरीय प्रहरी अपराध महाशाखा, महानगरीय प्रहरी परिसर काठमाडौँ  र ललितपुर खटिएको छ।

'पल शाहको खोजी गर्नका लागि प्रहरी परिचालन भइसकेको छ। उनलाई आजै पक्राउ गर्ने तयारी गरिएको छ,' प्रहरी स्रोतले भन्यो, 'सीआईबी, काठमाडौं, ललितपुर र अपराध महाशाखासहित ५ टोली परिचालन भएको छ।'

१७ वर्षीया किशोरीमाथि बलात्कार गरेको भन्दै तनहुँ प्रहरीमा किटानी जाहेरी दर्ता भएपछि पललाई पक्राउ गर्न लागिएको हो। कास्की घर भएका ती किशोरीका बुबाले आफ्नी छोरीमाथि पटकपटक पलले बलात्कार गरेको भन्दै जाहेरी दिएका थिए। 

प्रकाशित: Feb 23, 2022| 20:51 बुधबार, फागुन ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।