सोमबार, कात्तिक ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


टिनका छाप्रोमा कक्षा १

विद्यार्थीहरु एक हातले कपीले निधारमा परेको घाम छोपिरहेका हुन्छन्, भने एक हातले शिक्षिकाले भनेको कुरा कापीमा टिपिरहेका हुन्छन्। यही चित्र देखिन्छ्, सुगम जिल्लाको विकट क्षेत्रमा रहेको अम्बासको एक विद्यालय। तुलसीपुर...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

दाङका सामुदायिक वन डढेलोको उच्च जोखिममा

वन डढेलो नियन्त्रणका लागि जिल्लाका सरोकारवालासँग आज अन्तक्र्रिया कार्यक्रममा दाङका ४६ वटा सामुदायिक वन समूह वन डढेलोको मध्यम जोखिममा रहेको जानकारी गराइएको हो। पछिल्लो नौ वर्षमा दाङका ६१४ स्थानमा आगलागी...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

नेपालबाट विद्युत् निर्यातका लागि भारतसँग संवाद भइरहेको छ : मन्त्री भुसाल

मन्त्री भुसालले भनिन्, 'दुई वर्षभित्र सबै ठाउँमा विद्युत्को पहुँच पुर्‍याउने योजनाका साथ सरकार अघि बढेको छ, अहिले सबै क्षेत्रले विद्युत् उपभोग गर्न सक्ने वातावरण बनेको छ, अहिले उत्पादन भइरहेको विद्युत्...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

नेपालमा अमेरिकी सेना आउने कुरा भ्रम : गृहमन्त्री खाण

अनुदानकै कारण जनमानसमा नेपालमा अमेरिकी सेना आउने भ्रम रहेको भन्दै उनले कुनै पनि देशको सेना आए आफू अग्रपङ्क्तिमा बसेर लड्नसमेत तयार रहेको बताए।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

देशकै दोस्रो ठूलो सबस्टेशन सञ्‍चालनमा, प्रधानमन्त्रीले उद्घाटन गर्ने

जलविद्युत् आयोजना निर्माण गरेर मात्रै हुँदैन। त्यसका लागि प्रसारण लाइन सबस्टेशनको पनि उत्तिकै आवश्यकता पर्दछ। प्रसारण प्रणालीको निर्माणपछि मात्रै जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली सबस्टेशन भएर तपाईँ हाम्रो घर–घरमा आइपुग्छ। उद्योग...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

नुवाकोट प्रशासन अत्यावश्यक परेकालाई राष्ट्रिय परिचयपत्र तुरुन्त दर्ता हुने

हाल राष्ट्रिय परिचयपत्र बनाउन नाम दर्ता गर्न आउनेको पालो असार पहिलो साता पुगेको सन्दर्भमा अत्यावश्यक परेका व्यक्तिको हकमा तुरुन्तै नाम दर्ता गरिने सहायक प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

रंगैरङको पर्वमा टोखाबाट समेटिए ‘रंगिन सिर्जना’

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा मूर्तिकला विभाग प्रमुख लालकाजी लामाले बुद्धिष्ट संस्कृतिलाई मिथक बनाउँदै रङ्गिन सहरको परिकल्पना गर्नुभयो। उहाँले आजको दिन रङको उत्सव भएकाले त्यसमा कल्पना भरेर...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

होलीमा ट्राफिक नियम उल्लंघन गर्ने ९०६ जनालाई कारबाही

महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णीमा (होली)मा ट्राफिक नियम उल्ल्लंघन गर्ने ९०६ जनालाई कारबाही गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

अफगानिस्तानमा विगत सात महिनामा १८० मिडिया आउटलेट बन्द

अफगानिस्तानको नेशनल हाउस अफ जर्नलिस्टले आफ्नो पछिल्लो सर्वेक्षणमा तालिबानले कब्जामा लिएपछि अफगान मिडिया आउटलेटहरू सबैभन्दा बढी प्रभावित भएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

जनप्रतिनिधिले राजीनामा दिए मात्रै उम्मेदवार बन्न पाउने, एमालेतर्फ माधव नेपालको शब्दवाण [२०७८-१२-३]

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै तागतमा निर्वाचन लड्ने कुरालाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

पिपल्स च्वाइसमा पर्न दौडिरहेका ५ 'स्टार'को खेलग्राफ

कुशल भुर्तेल, सन्तोषी श्रेष्ठ, प्रिन्स दहाल, एन्जिला तुम्बाप्पो सुब्बा र एलिना महर्जन आ-आफ्नो विधाका स्टार खेलाडी हुन्। तिनै स्टार खेलाडी अहिले एनएसजेएफ स्पोर्टस् अवार्डको दौडमा छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

न्युयोर्क पुगेर महिलामन्त्रीले भनिन्- जलवायु परिवर्तनले महिला र बालबालिकामा गम्भीर असर

अमेरिकाको न्यूयोर्कमा जारी महिलाहरुको अवस्थाका बारेमा राष्ट्रसङ्घीय ६६ औँ सत्रको लैंगिक समानताको लक्ष्य हासिलका लागि महिला तथा बालिकाहरुको सशक्तिकरणमा जलवायु परिर्वतन, वातावरण र जोखिम न्यूनीकरणका लागि नीति र कार्यक्रम विषयक...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

२४ घण्टामा २७ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७४७ जनामा कोरोना परीक्षण गर्दा २७ जनामा संक्रमण देखिएको...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

पल शाहलाई १४ वर्षसम्म कैद सजाय गर्न माग

किशोरी बलात्कारको अभियोग लागेका पल शाहलाई १२ देखि १४ वर्षसम्म कैद सजाय माग गर्दै जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

पल शाहविरुद्ध जिल्ला अदालत पूर्वी नवलपरासीमा मुद्दा दर्ता

एक वर्षअघि गैंडाकोटको एक होटलमा पल शाहले आफूलाई बलात्कार गरेको भन्दै ती किशोरीले इलाका प्रहरी कार्यालय गैंडाकोटमा पलविरुद्ध उजुरी दिएकी थिइन्। उक्त उजुरीको आधारमा सरकारी वकिलको कार्यालयले बिहीबार मुद्दा दर्ता...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

निर्वाचन आचारसंहिता : मुख्य प्रचारकले मात्र हेलिकोप्टर प्रयोग गर्न पाउने, डिजिटल बोर्डमा प्रतिबन्ध

राजपत्रका प्रकाशित आचारसंहिता अनुसार राजनीतिक दलले प्रचार प्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनु पर्नेछ। आचारसंहितामा भनिएको छ, 'आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्रै हेलिकप्टर प्रयोग...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

रुसी पत्रकारले भनिन्- पश्‍चिमालाई रुसीहरु पनि युद्धको विपक्षमा छन् भन्‍ने देखाउन टेलिभिजनमै विरोध गरे

रुसको सरकारी टेलिभिजनमा समाचार प्रसारण भइरहँदा युद्ध विरोधी प्लेकार्डसहित प्रदर्शन गरेकी तथा युद्ध विरोधी भिडियो बनाएकी रुसी पत्रकारले पश्‍चिमा दर्शकहरुलाई रुसका नागरिकहरु पनि युद्धको विरोधमा रहेको देखाउनका लागि टेलिभिजनमै विरोध...
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

स्थानीय चुनावमा उम्मेदवार बन्ने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने

स्थानीय तहमा आउँदो निर्वाचनमा उम्मेदवार बन्न चाहने जनप्रतिनिधिले पदबाट राजीनामा दिनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

युद्ध सुरु भएपछि 'युक्रेनबाट २० लाख मानिस पोल्यान्डमा'

युक्रेनमा युद्ध सुरु भएपछि झन्डै २० लाख मानिस युक्रेनबाट पोल्यान्ड छिरेको जानकारी पोलिश सीमा सुरक्षा निकायले दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८

निर्वाचनमा प्रतिगामी शक्ति पराजित हुन्छ : माधवकुमार नेपाल

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी प्रवृत्तिलाई निर्वाचनमा जनताले दण्डित गर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत ३, २०७८