बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

दाङमा बाढीले बगाउँदा १५ वर्षीया किशोरीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ : सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

गगनको क्षेत्रमा स्थानीय निर्वाचन जित्‍न कांग्रेसलाई कति सहज?

वडा सदस्यमा तालमेल मिलाएर समाजवादी र माओवादीका तल्ला तहका कार्यकर्ताले मेयर-उपमेयरमा कांग्रेसलाई नै भोट हाल्ने वातावरण मिलाइएको ती नेताको दाबी छ। यही ‘गुपचुप’ सहमतिलाई कांग्रेसले जित्‍ने आधार बनाएको देखिन्छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

बिहान सबेरै उठ्ने बानीले स्वास्थ्यलाई फाइदै-फाइदा

बिहान सबेरै उठ्ने बानीलाई शारीरीक र मानसिक दुवै स्वास्थ्यका लागि धेरै फाइदाजनक मान्छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

माओवादी केन्द्रद्वारा १४ जनालाई कारबाही, जसपाद्वारा ६ जना निष्कासित

स्थानीय तह निर्वाचनमा पार्टीको निर्णयविरुद्ध बागी उम्मेदवारी दिने प्रदेश १ का १४ जनालाई नेकपा माओवादी केन्द्रले कारबाही गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १३ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

तीनवटा मौसमी प्रणाली सक्रिय, आज देशभर वर्षा हुने

हाल देशमा तीनवटा मौसमी प्रणालीको प्रभाव छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

इद पर्वले नेपाली संस्कृतिलाई थप सुदृढ बनाउने राष्ट्रपतिको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान इद पर्वले इस्लाम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

गोरखा जीप दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको परिचय खुल्यो

गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेमा सोमबार बेलुकी भएको जीप दुर्घटनामा ज्यान गुमाएका तीनै जनाको परिचय खुलेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

शरीरका लागि किन आवश्यक छ भिटामिन-ए?

भिटामिन ए आँखा, प्रतिरक्षा प्रणाली, प्रजनन र छाला स्वास्थ्य सहित अन्य धेरै शारीरिक कार्यहरुको लागि महत्त्वपूर्ण छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

इदका अवसरमा उपराष्ट्रपतिले दिए शुभकामना

उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान पर्व इद (इदउल फित्र)को शुभकामना दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

इदको शुभकामना दिँदै प्रधानमन्त्रीले भने - राष्ट्रिय एकतातालाई थप मजबुत बनाउँछ

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालसहित विश्वभरका इस्लाम धर्मावलम्बीहरुको पर्व इद (इद उल फित्र) का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य र प्रगतिको शुभकामना व्यक्त गरेका...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

आज मुस्लिम समुदायले ईदउल फित्र मनाउँदै

अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुने गरेको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले राससलाई जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

स्वस्थ शरीरका लागि किन आवश्यक छ भिटामिन-ए?

भिटामिन ए आँखा, प्रतिरक्षा प्रणाली, प्रजनन र छाला स्वास्थ्य सहित अन्य धेरै शारीरिक कार्यहरुको लागि महत्त्वपूर्ण छ। यो भिटामिनको लागि वयस्क पुरुषलाई दैनिक नौ सय माइक्रोग्राम र वयस्क महिलालाई सात...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

स्थानीय तह निर्वाचनसम्म जनकपुर विमानस्थलको सुरक्षा नेपाली सेनालाई

नेपाल प्रहरीले विमानस्थलको सुरक्षामा खट्दै आएकोमा स्थानीय तहको निर्वाचन नजिकिएसँगै उनीहरू निर्वाचनमा खटिएपछि विमानस्थलको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २०, २०७९

कञ्‍चनपुरका तीन अवैध क्रसर बन्द

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयका प्रमुख रामबहादुर कुरुवाङ्गले अख्तियारमा सोसम्बन्धी उजुरी परेपछि थप अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरलाई पत्राचार गरेको बताए।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

विदेशी पर्यटक बढे

यसलाई पुष्टि गर्ने दरिलो आधार भनेकै पर्यटक आगमनको आँकडा हो। सन् २०२२ को सुरुआती चरणदेखि विदेशी पर्यटक आगमन निरन्तर उकालो लागिरहेको छ।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

भारतमा थप तीन हजार १५७ जना कोरोनाका नयाँ संक्रमित

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः नयाँ संक्रमितको संख्या तीन हजार नाघेको यो लगातार पाँचौ दिन हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

नक्कली भ्याट बिल बनाएर राजश्व चुहावट

विभागका अनुसार भक्तपुर सूर्यविनायक-१० देउजागाउँ स्थायी बसोबास भएका एभरेष्ट यति इन्टरनेशनलका सञ्चालक दीपकुमार देउजा र अचला थापा देउजाविरुद्ध आज उच्च अदालतमा मुद्दा दायर गरिएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९

गोरखामा जन्ती बोकेको जीप दुर्घटना, तीन जनाको मृत्यु

गोरखाबाट जन्ती बोकेर चितवनतर्फ गइरहेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बा १४ च ७८१ नम्बरको जीप गोरखाको सिरानचोक गाउँपालिका ४ आरुबोटेको फिरफिरेभीरमा दुर्घटना भएको हो।
नेपाल समय संवाददाता | सोमबार, वैशाख १९, २०७९