सोमबार, साउन २५, २०८३

बाढीले बगाउँदा दाङमा किशोरीको मृत्यु

दाङमा बाढीले बगाउँदा १५ वर्षीया किशोरीको मृत्यु भएको छ।
 |  मंगलबार, वैशाख २०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २०, २०७९

काठमाडौं- दाङमा बाढीले बगाउँदा १५ वर्षीया किशोरीको मृत्यु भएको छ। सोमबार बबई गाउँपालिका-४ भएर बग्ने चाइकेरे खोलामा आएको बाढीले बगाउँदा स्थानीय १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएको प्रहरीले जनाएको छ।  

स्थानीय जनकल्याण माविमा कक्षा १० मा अध्ययनरत किशोरीलाई खोला तर्ने क्रममा बाढीले बगाएको प्रहरीले जनाएको छ। किशोरीको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ। 

प्रकाशित: May 03, 2022| 07:51 मंगलबार, वैशाख २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।