रुपन्देहीमा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको तथ्याङ्कअनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिकरूपमा बढ्दो छ।
संघीय र प्रदेश संसद्का लागि चुनाव घोषणा हुन लागेका बेला हुन लागेको चिनियाँ उच्च अधिकारीहरुको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। स्मरण रहोस्- २०७४ सालमा निर्वाचन हुनुअघि एमाले र माओवादीलाई मिलाएर...
यसमा सबै राजनीतिक दलको अघोषित मिलीभगत छ। भलै, उनीहरुलाई बेथितिको विरुद्ध आवाज उठाएको अभिनय गर्नुपर्ने बाध्यता छ। यहि बाध्यताको उपज हो, एमालेले गरेको विरोध।
बागलुङमा प्राचार्यबाटै एक विद्यार्थी निर्घात कुटिएका छन्। कुटाइबाट गम्भीर घाइते भएका ती विद्यार्थीको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७...
श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षले राजीनामा दिने भएका छन्। प्रदर्शनकारीले घर कब्जा गरेपछि गएराति राष्ट्रपति राजापाक्षले राजीनामा दिने बताएका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली मुस्लिमइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गरेकी छिन्।