काठमाडौं- बाजुराको बुढीगंगा नगरपालिका-४ को वडाध्यक्षमा कांग्रेसका मीनबहादुर शाह विजयी भएका छन्।
आइतबार बिहान आएको वडा अन्तिम परिणाममा शाह ८४० मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन्।
उनले एमालेका प्रकाशबहादुर रावललाई ६५८ मतले पराजित गरेका छन। उनका प्रतिस्पर्धी एमालेका प्रकाशबहादुर रावल १८२ मत ल्याएका थिए।