सोमबार, साउन १८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नर्सिङ लाइसेन्स परीक्षामा ७८ र मिडवाइफ्रीमा ५० प्रतिशत उत्तीर्ण

नर्सिङ लाइसेन्स परीक्षामा ७८ र मिडवाइफ्रीमा ५० प्रतिशत उत्तीर्ण

नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत र मिडवाइफ्री परीक्षामा ५० प्रतिशत उत्तीर्ण भएका छन्।
 |  आइतबार, असार २६, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, असार २६, २०७९

काठमाडौं- नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ७८ प्रतिशत र मिडवाइफ्री परीक्षामा ५० प्रतिशत उत्तीर्ण भएका छन्। 

परिषद्का अनुसार परीक्षामा नर्सिङतर्फ ५ हजार ३९६ जना सहभागी भएका थिए। जसमध्ये ४ हजार २३४ जना (७८.४६ प्रतिशत) उत्तीर्ण भएका छन्। मिडवाइफ तर्फ ६ जना सहभागी भएकोमा ३ जना (५० प्रतिशत) मात्र उत्तीर्ण भएका छन्।

नतिजा हेर्न यहाँ क्लिक गर्नूस्

प्रकाशित: Jul 10, 2022| 10:11 आइतबार, असार २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।