शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चन्द्रागिरि नगरको आग्रह- 'शून्य फोहर अवधारणा'कार्यान्वयन गरौँ

यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

निर्मला हत्याका चार वर्ष : डीएनए परीक्षणमै अल्झिएको अनुसन्धान, हात लाग्यो शून्य

पश्चिम नेपालको कञ्चनपुरमा चार वर्ष पहिले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन। २०७५ साउन १० गते निर्मलाको बलात्कारपछि हत्या भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

काठमाडौंमा मोटरसाइकल चोरी गर्ने एक जना पक्राउ

पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरीका २६ वर्षीय सन्तोष बन्जारा रहेको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

इलाममा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

पछिल्ला दिन जिल्लाभरि नै रुघा खोकीसहित ज्वरोका बिरामी बढ्न थालेका छन्। केही समयअघि इलाम नगरपालिकाभित्रका निजी सबै विद्यालय बन्द गरिएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

काभ्रेको महत बस्ती पहिरोको जोखिममा

आइतबार परेको वर्षाले बस्ती नजिकै पहिरो जाँदा जमिन धाँजा फाटेर बस्ती जोखिममा परेको हो भने विद्यालय भवन पहिराले पुरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पाँचथरमा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

विद्युत् सर्ट भई करेन्ट लाग्दा घाइते भएका जिल्लाको तुम्बेवा गाउँपालिका–२ का ३८ वर्षीय जीवन मगरको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

बाँकेको कोहलपुरमा दम्पती मृत फेला

बाँकेको कोहलपुर नगरपालिका-१४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

पहिराले पृथ्वी राजमार्गको याम्पा-आँबुखैरेनी सडक अवरुद्ध

वर्षाका कारण आज बिहान बन्दीपुर गाउँपालिका-५ याम्पास्थित सडकमा पहिरो खस्दा उक्त खण्ड अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

एसईई रिजल्ट बुधबार सार्वजनिक गर्ने तयारी, कसरी हेर्ने नतिजा

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा भोलि सार्वजनिक गर्ने तयारी भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

रामेछापको खिम्ती खोलामा जलसतहले सतर्कता पार गर्‍यो

रसनालु जलमापन केन्द्रमा जलसतहले सतकर्ता पार गरेपछि तटीय क्षेत्रका वासिन्दालाई अलर्ट एसएमएस पठाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

साख फर्काउने ध्याउन्‍नमा रोनाल्डो

खेल जीवनको सुरुआतमा कैयौं उतारचढावका बीच पनि आफ्नो करियर सम्झनलायक बनाएका रोनाल्डोको पछिल्लो समय व्यावसायिक फुटबल करियर अन्योलमा परेपछि ठूला प्रतियोगिता जितेर पुनः साख फर्काउने योजनामा छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

भदौदेखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोगमा रोक

भदौ १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग गरेमा सरकारले कारबाही गरिने जनाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि र्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ २८ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

इन्द्रावती खोलाले बगाएर दुई जनाको मृत्यु

इन्द्रावती खोलाले बगाएर सिन्धुपाल्चोकमा दुई जनाको ज्यान गएको छ। मेलम्ची नगरपालिका १२ र इन्द्रावती गाउँपालिका-५ जोड्ने झोलुङ्गे पुलको बाटोबाट दुई जनालाई खोलाले बगाएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

विषाक्त रक्सी सेवन गर्दा भारतमा सात जनाको मृत्यु

गुजरातको बाटोद जिल्लामा विषाक्त रक्सीको सेवनबाट कम्तिमा सात जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

प्रदेश १ मा भारी वर्षाको सम्भावना, अन्य क्षेत्रमा कस्तो रहला आजको मौसम?

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

कास्कीमा भारी वर्षा

विभागका अनुसार, घलेखर्क बर्षा मापन केन्द्र, कास्कि र आसपास भारी बर्षा मापन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

अछाममा पहिरोले घर पुर्दा ३ जनाको मृत्यु, घटनास्थलमा किन पुगेन प्रहरी?

गएराति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिराले पुरिँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १०, २०७९

श्रीलङ्काका पूर्वराष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन सिंगापुरलाई आग्रह

सन् २००९ मा देशको तमिल पृथकतावादी समूहसँगको द्वन्द्व रक्तपातपूर्ण रूपमा अन्त्य हुँदा उनका भाइ महिन्दा राजपाक्ष राष्ट्रपति थिए भने गोटवाय श्रीलङ्काको रक्षा मन्त्रालय सम्हालेका थिए।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९

महासंघले भन्यो- मौद्रिक नीतिले उत्साहित बनाएन

नेपाल उद्योग वाणिज्य महासंघले मौद्रिक नीति विदेशी मुद्रा आर्जनमुखीभन्दा कर्जा नियन्त्रणमुखी भएको टिप्पणी गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, साउन ९, २०७९