मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


शक्तिकेन्द्रको संरक्षणले डुब्दैछन् सहकारी, ऐनको धज्जी उडाउँदै नियामक

कमजोर नियमन र शक्तिकेन्द्रको संरक्षणले भयाभव बन्दै सहकारी क्षेत्र, वित्तिय अराजकताको संकेत
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन

विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

भक्तपुरका ८ मतदान स्थल परिवर्तन

मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ बमोजिम जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिको सिफारिसमा ती मतदान स्थल परिवर्तन गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

कालीगण्डकी करिडोरअन्तर्गत बेनी-जोमसोम सडक तीन दिनपछि खुल्यो

मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एकमात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध बनेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ८५ पैसा र बिक्री दर १२७ रुपैयाँ ४५ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

शुक्रबार दिउँसो पनि देशका केही स्थानहरूमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

कस्ता फलफूलको सेवनले तौल घटाउन मद्दत गर्छ?

तौल बढ्नाले मानिसमा मुटु रोग, मधुमेह र मेटाबोलिक डिसअर्डरको जोखिम बढ्छ। त्यसैले यसलाई नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण हुन्छ। गर्मी मौसमको फलफूलले तपाईलाई विशेष फाइदा पुर्याउन सक्छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

'अधिकतम संयम’ देखाउन आसियान राष्ट्रका विदेशमन्त्रीको अमेरिका र चीनसँग आग्रह

चीनले दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो प्रयास रहने जनाएको छ। चिनियाँ विदेशमन्त्री वाङ यीले समकक्षी विदेशमन्त्रीहरुसँग बिहीबार भएको भेटमा दक्षिणपूर्वी एसियाली मुलुकहरूसँगको सम्बन्धलाई बलियो बनाउने आफ्नो देशको प्रयासबारे...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना : महासचिव गुटेरेस

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुधबार अमेरिकी सदनका सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणले तनाव सृजना गरेको बताएका छन्। उनले विश्व निकायको एक चीन नीति रहेको समेत स्पष्ट पारेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

दक्षिण सुडानमा थप दुई वर्षका लागि संक्रमणकालीन सरकार रहने

दक्षिण सुडानका नेताहरूले बिहीबार मुलुकको सङ्क्रमणकालीन सरकार शान्ति सम्झौतामा सहमति भएको समयसीमाभन्दा थप दुई वर्ष रहने जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

झापामा ६ मतदानस्थल थपिए, ७ हटाइए

झापामा आगामी मंसिर ४ गते हुने संघीय र प्रदेश निर्वाचनका लागि छ वटा मतदानस्थल थप गरिएको छ भने सात वटा हटाइएर २८५ वटा मतदानस्थल कायम गरेको निर्वाचन कार्यालय झापाले जनाएको...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

वेतन कर्णाली आयोजना : रोजगारी र मुआब्जामा स्थानीय चासो

एनइए इञ्जिनीयरिङ कम्पनी लिमिटेडले तयार गरेको अध्ययन प्रतिवेदनलाई आयोजना प्रभावित क्षेत्रअन्तर्गत चार स्थानमा सार्वजनिक गरिएको थियो। ईआइए अध्ययन टोलीले अछामको ढकारी गाउँपालिका–६ ओमगाउँ, तुर्माखाँद गाउँपालिका–४, सुर्खेतको पञ्चपुरी नगरपालिका–७ जङ्गलाघाट र...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

भक्तपुरमा जनैपूर्णिमा साउन २६ र गाईजात्रा २७ गते मनाइने

यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकै दिन परेकाले अन्योल उत्पन्न भएको जनाउँदै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरुसँगको छलफलपछि साउन २६ गते जनैपूर्णिमा र २७ गते गाईजात्रा मनाउने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

सुर्खेतमा लागुऔषधसहित श्रीमान्-श्रीमती पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिई गएको प्रहरी टोलीले जीवनकुमार सिंह र उनकी श्रीमती विमला बुढाक्षेत्रीलाई आज दिउँसो १३:३० बजे पक्राउ...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

कांग्रेस प्रवक्ताले भने- कार्यकर्तालाई योगदानका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्छ

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका कार्यकर्तालाई योगदान, क्षमता र लगनशीलताका आधारमा नेतृत्व गर्ने अवसर दिनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

निर्वाचनको मिति घोषणासँगै तयारीमा जुट्यो निर्वाचन आयोग

निर्वाचन आयोगले नेपाल सरकारबाट तोकिएको आउँदो मंसिर ४ गते हुने सङ्घीय र प्रदेशसभा सदस्यको निर्वाचन एकै चरणमा सम्पन्न गराउन आजैदेखि औपचारिकरूपमा तयारी सुरु गरेको छ। तोकिएको दिन स्वतन्त्र र निष्पक्षरूपमा...
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

स्ट्यान्डर्ड चार्टर्ड र एनसीसी बैंकलाई राष्ट्र बैंकले गर्‍यो कारबाही

स्ट्यान्डर्ड चार्टर्डलाई ६३ हजार ५ सय ९७ रुपैयाँ ४३ पैसा र एनसीसी बैंकसँग ४९ हजार ८८१ रुपैयाँ ७५ पैसा जरिमाना गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

५९ जिल्ला पुग्यो डेंगु, ६०४ संक्रमित भेटिए

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले ५९ जिल्लामा डेंगु संक्रमित भेटिएको जानकारी दिएको छ। ती जिल्लामा ६०४ वटा डेंगुका केस भेटिएको महाशाखाले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

सर्वोच्च अदालतमा शुक्रबार पूरा समय सेवा प्रवाह हुने

सर्वोच्च अदालतले रहेको पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना–२०७९ लाई कार्यान्वयन गर्ने उद्देश्यले शुक्रबार पूरा समय सेवा प्रवाह गर्ने भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९

महिलाको नाममा जग्गा पास गर्दा तनहुँले दियो २ करोड ८८ लाख छुट

सहरी क्षेत्रका ३ हजार ११ र ग्रामीण क्षेत्रका १ हजार २४५ महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुट दिने प्रावधानअनुरुप छुट पाएको कार्यालय प्रमुख चिरञ्जीवी पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन १९, २०७९