मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड जापान प्रस्थान

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जापान प्रस्थान गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ४८ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

विपद् व्यवस्थापनमा सम्पूर्ण शक्ति केन्द्रित गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले यस वर्ष सूचना तथा समन्वयका कारण मनसुनजन्य विपद्का घटनामा जनधनको क्षति न्यूनीकरण भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

काठमाडौंमा बिहानै वर्षा, कस्तो रहला देशभरको मौसम?

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर शनिबार बिहानै भुकम्प

भूकम्प मापन केन्द्रका अनुसार ५.३ रेक्टर स्केलको भुकम्प गएको हो।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर ५.३ म्याग्‍निच्युडको भूकम्प

शनिबार बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का काठमाडौं र आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २१, २०७९

भत्केको सडक : जिम्मेवारी पन्छाउन 'हाकिम'को होड, चर्काचर्कीपछि मेयरको चेतावनी

बुटवल उपमहानगरपालिकाले विकास निर्माणका काममा ढिलासुस्ती भएपछि विभिन्न सरकारी निकायलाई एकै थलोमा राखेर छलफल गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

भारतले जित्यो यू-२० साफको उपाधि

भारतको भुवनेश्वरमा शुक्रबार राति सम्पन्न भएको यू-२० साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्ध जित निकाल्दै भारतले उपाधि उचालेको छ। कालिंगा रंगशालामा भर्खरै सम्पन्न भएको खेलमा भारतले उपाधि चुमेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

अढाई वर्षदेखिको आन्दोलनबाट मुक्त भयो सिभिल अस्पताल

अस्पतालका कार्यकारी निर्देशक डा विधाननिधि पौडेल, डाक्टर एसोसिएसन अफ सिभिल सर्भिस अस्पतालका अध्यक्ष डा सुमनबाबु मरठ्ठा र अस्पताल निजामति कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालबीच तीन बुँदे सहमति भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

जनकपुरका पूर्वमेयर र पूर्वउपमेयरबाट ७ लाख क्षतिपूर्ति भराउन अदालतको आदेश

जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर लालकिशोर साह र उपप्रमुख रीताकुमारी मिश्रलाई स्थानीय एक व्यक्तिको घर भत्काएको विषयमा ७ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउन उच्च अदालत जनकपुरले आदेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

४५ दिनमा सकिएको थियो पहिलो प्रतिनिधिसभा निर्वाचन, नेकपाले ल्याएको थियो ४ सिट

विसं २०१५ फागुन ७ गते प्रारम्भ भई विभिन्न चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको आम निर्वाचन चैत २८ गतेसम्म ४५ दिनमा पूरा भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

कम्पनी मर्जमा जान थालेपछि कर्मचारी चिन्तित, कटौती नगर्न माग

बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घले माग गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

यान्छीसँग गृहमन्त्रीले भने- चीनविरुद्ध गतिविधि हुन नदिन प्रतिबद्ध छौँ

नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ,' गृहमन्त्रीको भनाइ उद्धृत गर्दै प्रेस संयोजक मधुसुदन भट्टराईले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

महिला फुटबलमा खस्कियो नेपालको वरीयता

दक्षिण एसियाली राष्ट्रको वरियतामा भने नेपाल दोस्रो स्थानमा रहेको छ। नेपालभन्दा अघि भारत छ। भारत ५८औँ स्थानमा छ। बङ्गलादेश १४७, श्रीलङ्का १५३, माल्दिभ्स १५६ र भुटान १७६औँ स्थानमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

केपी ओलीमाथि गुप्तचर परिचालन गरिएको छैन : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुप्तचरी गर्नका लागि सरकारले गुप्तचर परिचालन गरेको कुरा निराधार भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

तालमेल गर्ने दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा चुनावी तालमेल गरेका दललाई एउटै चुनाव चिह्न लिने बाटो खुला भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

नेपाल प्रहरीका ४३ डीएसपीको सरुवा [सूचीसहित]

प्रहरी प्रधान कार्यालयले ४३ जना डीएसपीको सरुवा गरेको छ। उनीहरूलाई काज सरुवा गरिएको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

सहकारीमन्त्री श्रेष्ठ र राजदूत गोडरबीच शिष्टाचार भेटवार्ता

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ र नेपालका लागि इजरायली राजदूत हनान गोडरबीच शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९

पेलोसीमाथि चीनले लगायो प्रतिबन्ध

चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ। चिनियाँ विदेश मन्त्रालयले सो निर्णयको घोषणा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २०, २०७९