बुधबार, असोज ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

न्यायाधीश मनोज शर्माको इजलासमा शीतलनिवास र राष्ट्रपतिविरुद्धका सबै रिट

राष्ट्रपति कार्यालय तथा राष्ट्रपति विरुद्धसमेत दर्ता भएका ५ वटै रिट न्यायाधीश शर्माको इजलासमा परेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

निर्वाचनलाई भयरहित बनाउन सुरक्षा निकायका प्रमुखबीच जंगी अड्डामा छलफल

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारे चार वटा सुरक्षा निकायका प्रमुखबीच छलफल भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

२ लाख ३२ हजारले दिए म्यादी प्रहरीमा दरखास्त

दरखास्त दिएकामध्येबाट १ लाख १५ हजार म्यादी प्रहरीमा छनोट हुनेछन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

राप्रपा वरिष्ठ उपाध्यक्ष बन्ने भए रवीन्द्र मिश्र

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा मिश्रलाई पार्टीमा वरिष्ठ उपाध्यक्ष पद दिन अध्यक्ष राजेन्द्र लिङ्देन तयार भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

घरको छतबाट खसेर झापामा एक महिलाको मृत्यु

बिर्तामोड नगरपालिका वडा नम्बर ५ की ६२ वर्षीया मधु शर्मा आचार्यको बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा फेला

बुटवल- ११ देवीनगरस्थित आफ्नै निवासमा उनी मृत भेटिएका प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

धनगढीको विद्यालय परिसरभित्र एक वृद्ध मृत फेला

धनगढीको तुलसीराम माध्यमिक विद्यालयको परिसर भित्र एक वृद्ध मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

मेलम्ची, इन्द्रावतीमा बढ्यो माछाको व्यापार

गत वर्ष बाढी आएपछि भने माछा पाउन छाड्यो। माछा मारेर जीविकोर्पाजन गर्ने स्थानीय निकै मारमा परेका थिए। अहिले भने ती खोलामा माछा पाइन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

नाडा अटो एक्स्पो : अर्थमन्त्रीसामु व्यवसायीका गुनासै गुनासा

नाडाका अध्यक्ष ध्रुव थापाले कुल राजश्वमा झण्डै २५ प्रतिशत हिस्सा ओगटेको अटो क्षेत्रका करिब २५ प्रतिशत व्यवसायी पछिल्लो ९ महिनामा विस्थापित भएको गुनासो गरे। सरकारले अटो मोबाइल्स व्यवसायलाई प्राथमिकतामा नराखी...
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

डोल्पाको जगदुल्लामा दुई जलविद्युत् आयोजना बन्दै

जगदुल्ला निर्माण गर्न ठेक्का प्रक्रिया थाल्ने तयारी छ भने ‘जगदुल्ला ए’ का लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

११ खेलाडी फर्किंदा नवयुग र आयुष 'आउट', हुमागाईं भन्छन्- केही कारणले यस्तो भयो

राष्ट्रिय फुटबल टिमको लामो समयको द्वन्द्वपछि बंगलदेशसँग मैत्रीपूर्ण खेल्ने टिमको घोषणा निकै महत्त्वपूर्ण थियो। अखिल नेपाल फुटबल संघ एन्फाले पत्रकार सम्मेलन गरेरै नेपाली फुटबल टिमको घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

१३५ वर्ष पुरानो झोलुङ्गे पुल मर्मतको पर्खाइमा

म्याग्दी सदरमुकाम बेनीस्थित मङ्गलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा बनाइएको उक्त पुल हाल जीर्ण अवस्थामा छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

टेण्डर नपरेपछि चामल ढुवानी अन्योलमा

दशैँलाई लक्षित गरी चामल ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो। तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

कैलालीको धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा त्यसका चालक रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

राम्दीको पुलसँगै जोडिएको महँगी

बुटवलबाट सिद्धार्थ राजमार्ग हुँदै सामान ल्याउँदा पुल कमजोर भएकाले रोक लगाइन्छ भने नारायणगढ-पोखरा हुँदै वालिङ ल्याउँदा मूल्य धेरै पर्न जान्छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

पसलमा राखेको साइन बोर्डको कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं महानगरपालिकामा व्यबसाय गर्नेहरूले आफ्नो पसलमा राखेको आफ्नै परिचय पाटी(साइन बोर्ड) को समेत कर तिर्नुपर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

वित्तीय संघीयता मजबुत बनाउन राजनीतिक र प्रशासनिक इच्छाशक्ति आवश्यक

राजस्व बाँडफाँटका कतिपय मुद्दामा केन्द्र, प्रदेश र स्थानीयबीच समन्वय अभाव देखिन्छ। यसका लागि वित्तीय हस्तान्तरण ऐनमा केही संशोधन गरेर अगाडि बढ्न आवश्यक छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२९ रुपैयाँ ०८ पैसा र बिक्री दर १२९ रुपैयाँ ६८ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

मोरङमा चाडपर्व लक्षित सुरक्षा योजना लागू, १३ सय प्रहरी परिचालन

मोरङ प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ। दसैं, तिहार, छठलगायतका चाडपर्वलाई केन्द्रीत गरेर विशेष सुरक्षा योजना लागू गरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९

राष्ट्रपतिविरुद्ध दायर भएका रिटमाथि आज सुनुवाइ हुँदै

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई राष्ट्रपतिले प्रमाणीकरण नगरेको भन्दै सर्वोच्च अदालतमा पाँचवटा रिट दायर दायर भएका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, असोज ७, २०७९