मंगलबार, साउन १२, २०८३

ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

कैलालीको धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा त्यसका चालक रहेका छन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

धनगढी- कैलालीको धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। ज्यान गुमाउनेमा त्यसका चालक रहेका छन्।

धनगढी उपमहानगरपालिका–१६ स्थित उल्टापानी भन्ने नालामा घोराहीतर्फ जाँदै गरेको से १ त ३५०३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक सोही ठाउँमा ४३ वर्षीय हरिप्रसाद चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए। ट्याक्टर आफैं अनियन्त्रित भएर नालामा पल्टिएको डीएसपी जोशीले बताए। 

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रकाशित: Sep 23, 2022| 08:21 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।