शुक्रबार, जेठ १, २०८३

धनगढीको विद्यालय परिसरभित्र एक वृद्ध मृत फेला

धनगढीको तुलसीराम माध्यमिक विद्यालयको परिसर भित्र एक वृद्ध मृत फेला परेका छन्।
 |  शुक्रबार, असोज ७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ७, २०७९

National life

धनगढी- धनगढीको तुलसीराम माध्यमिक विद्यालयको परिसर भित्र एक वृद्ध मृत फेला परेका छन्।

शुक्रबार बिहान धनगढी उपमहानगरपालिका-४ का ६० वर्षीय खडकसिंह खड्का विद्यालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Sep 23, 2022| 10:25 शुक्रबार, असोज ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।