सोमबार, असार ८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एसकेआईए अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाललाई ७ स्वर्ण

टोलीको सहभागिताको समन्वयकर्ता सुमन तिम्सिनाका अनुसार राज तामाङ र बृषा गुरुङले २-२ तथा सोनम बोहरा, लक्ष्मण तामाङ र सम्झना चौलागाईंले १–१ स्वर्ण जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

प्रचारमा टोपी प्रयोगबारे प्रचण्ड, नारायणकाजी र रविलाई आयोगको स्पष्टीकरण

चुनाव प्रचारप्रसारका क्रममा टोपी प्रयोग गरेकोबारे उनीहरुलाई स्पष्टीकरण सोधिएको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

निर्वाचनको सन्देशबाहक बनी दिन कलाकारलाई प्रमुख आयुक्तको आग्रह

सार्वभौमसत्ता खरिद बिक्रीको विषय हुनै नसक्ने भन्दै निर्वाचनलाई व्यापार ठान्नेहरूले देशको समृद्धि गर्दैनन् भन्ने सन्देश पनि कलाकारहरूले लगिदिनुपर्ने उनको भनाइ थियो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

फिल्ममार्फत कला-संस्कृति प्रवर्द्धन गर्नुपर्छ : मन्त्री श्रेष्ठ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले गायक कृष्ण विकको दोस्रो गीत ‘रानी माया’ सार्वजनिक गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

नेपालमा लगानी विस्तारका लागि महासंघको आग्रह

आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, ऊर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविधिका बारेमा छलफल गर्दै उक्त आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

ऋतिक र निशनको जोडीलाई उपाधि

ऋतिक राना र निशन श्रेष्ठको जोडीले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत पुरुष डबल्सतर्फको उपाधि जितेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमलाई १५१ रनको लक्ष्य

मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णाली प्रदेशले ३८ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १५० रनको योगफल बनायो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

चितवन-२ का उम्मेदवार रवि लामिछानेलाई आयोगले सोध्यो स्पष्टीकरण

आचारसंहिताविपरीत ‘क्याप टोपीको प्रयोग गरेको भन्दै आयोगले उनलाई स्पष्टीकरण सोधेको हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

राष्ट्रपति भण्डारी आइसल्याण्ड भ्रमणका लागि प्रस्थान

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्याण्ड गएकी हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

सिटी सफारीबाट पर्चा पम्प्लेट र ब्यानर हटाउन निर्वाचन कार्यालयको निर्देशन

राजनीतिक दलका उम्मेदवारले निर्वाचन प्रचार प्रसारका क्रममा आचारसंहिता उल्लंघन भएको भन्दै प्रदेश निर्वाचन कार्यालय विराटनगरले कारवाही प्रकृया अघि बढाउन बाध्य नपार्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

प्रदीप पौडेलले ल्याए प्रतिबद्धतापत्र [पूर्णपाठसहित]

आफू चुनाव उठेको क्षेत्रका विशिष्ट आवश्यकतालाई सम्बोधन गर्ने भन्दै उनले सोमबार प्रतिबद्धतापत्र ल्याएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

स्थिर सरकारबाट मात्रै विकास र समृद्धि : अध्यक्ष ओली

नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

रुपन्देही–३ : खाणलाई जनमुक्तिको भर, बोहरालाई एमालेकै डर

२०७४ सालमा कांग्रेसको समर्थनमा निर्वाचन क्षेत्र–३ बाट चुनाव लडेका बोहरा यस पटक अघिल्लो पटक प्रतिस्पर्धी रहेको एमालेको समर्थनमा खाणसँग चुनावी मैदानमा छन्। खाणले पाँच दलीय गठबन्धनबाट आफूले चुनाव जित्ने दाबी...
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

दाङका उद्योगी-व्यवसायी पनि आन्दोलित

बैंकले बढाएको व्याजदर विरुद्ध उनीहरु आन्दोलित भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

विकास चाहाने जनताको मत मलाई आउँछ : सिटौला

नेपाली कांग्रेस नेता एवं झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कृष्णप्रसाद सिटौलाले विकास र समृद्धि चाहने जनताको मत आफूले पाउने बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

प्रचारप्रसारबारे मेयर बालेनले निर्वाचन आयोगलाई पठाए जवाफ

सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्दता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जवाफ पठाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

च्याम्पियन्स लिग ड्र : दुई फाइनलिस्ट अन्तिम १६ मै भिड्दै

यूइएफएले च्याम्पियन्स लिगको अन्तिम १६ को ड्र सार्वजनिक गरेको छ। समूह विजेता बनेर अन्तिम १६ मा स्थान बनाएका टिमले समूह उपविजेतासँग प्रतिस्पर्धा गर्ने भएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९

९ वाणिज्य बैंकले घोषणा गरे लाभांश

सोमबारसम्म स्ट्यान्डर्ड चार्टर्ड, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा, एनसिसी, बैंक अफ काठमाण्डू, कुमारी, सिटिजन्स र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लाभांश प्रस्ताव गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक २१, २०७९