बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

च्याम्पियन्स लिग : लिभरपुलको जित, इन्टरसँग बार्सिलोना पराजित

एनफिल्ड रंगशालामा सम्पन्न खेलमा प्रिमियर क्लब लिभपरपुलले पाहुना टिम रेन्जर्सविरुद्ध २–० को जित निकालेको हो।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

कोसी कटानमा ३३ बोकाको बलि

बडादसैँको महानवमीका दिन त्यहा निर्माण गरिएको काली तथा दुर्गा मन्दिरमा ३३ वटा बोका र दुईवटा राँगाको बलि दिइएको मेला समितिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

थारु बस्तीमा दसैंको रौनकता

सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

टिमुरे खोलामा रेन्बो ट्राउट माछापालन

कलकल बगिरहने सङ्लो सफा अनि चिसो पानीलाई सदुपयोग गर्दै विदेशबाट फर्किएका यी युवाले खहरेखोलामा रेन्बो ट्राउट जातको माछापालन गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

फिटनेसका लागि नियमित गरौं यी योगासन

स्वस्थ तथा फिस शरीरका लागि नियमित योग गर्नुपर्छ। योगले शरीरलाई थुप्रै फाइदा पुगाउँछ। योगले मन र मस्तिष्कलाई पनि एकाग्र राख्न मद्दत गर्छ। योगले थुप्रै रोगबाट समेत छुटकारा दिन्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

जसले हिन्दु धर्मभित्रै दसैं मान्दैनथे

सनातन धर्मावलम्बीहरूका लागि दसैं सबै भन्दा ठूलो पर्व हो। तर, नेपालमा एउटा यस्तो समुदाय छ जो दसैं मनाउँदैन। दसैं मात्र होइन तिहार पनि मनाउँदैन।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

राष्ट्रपतिले सर्वसाधरणलाई दसैंको टीका लगाउने, यस्तो छ तालिका

वैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

भारतमा हिमपहिरोमा परी चार जनाको मृत्यु

भारतको उत्तरी राज्य उत्तराखण्डमा करिब १६,००० फिट (४,८८० मिटर) अग्लो उक्त घटनापछि मृत्यु हुनेको संख्या १० पुगेको सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

सुन्दर ढोरपाटन, तर पुग्नै मुस्किल

ढोरपाटन जति चर्चित छ, त्यति पर्यटक भने पुग्न सकेका छैनन्। त्यसको मुख्य कारण हो सडक। राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक खुलेको एकदशक बढी भइसक्दा पनि स्तरोन्नति हुन सकेको छैन।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

श्रीलंकामा थप १० लाख बालबालिकालाई दिवा खाजाको व्यवस्था गरिने

श्रीलंका सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले जानकारी दिए।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

हाल प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश,गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

मोटोपनले कस्ता रोग निम्त्याउँछ?

मोटोपन धेरै रोगको कारण हो। शरीरको तौल बढ्नु समग्र स्वास्थ्यको लागि हानिकारक मानिन्छ। यसबाहेक मोटोपनले शारीरिक र मानसिक रूपमा नकारात्मक असर गर्छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

किन घुम्ने कर्णाली?

जुम्ला खलङ्गास्थित प्रसिद्ध चन्दननाथ मन्दिर, सिञ्जा उपत्यका, तातोपानी, पातारासी हिमाल यहाँका गन्तव्यमा पर्छन्। तातोपानीमा नुहाए स्वास्थ्यलाभ हुने जनविश्वासले मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

मासु घाँटीमा अड्किएर चितवनमा एक जनाको मृत्यु

मृत्यु हुनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ७४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

बालबालिकाको उचाइ बढाउन के गर्ने?

कम उचाइ हुनुको मुख्य कारण ग्रोथ हार्मोनको कमी (जीएचडी) रहेको स्वास्थ्य विज्ञ बताउँछन्। 'जीएचडी' भएका बालबालिकाहरू सामान्यतया होचो हुने गर्छन्।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

आज विजया दशमी, टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

आज बिहान १०:३४ बजे देवी विसर्जन गरी ११:५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, असोज १९, २०७९

डेंगुका कारण ४१ जनाले गुमाए ज्यान

हालसम्म ३१ हजार बढीमा डेंगु संक्रमण पुष्टि भएको सरकारी विवरण।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

एसियाली खेलकुद पत्रकार महासंघ कोषाध्यक्षमा राजवंशीको ह्याट्रिक

प्रतिद्वन्द्वी मंगोलियाका चुल्तेन ओड्गोनबाटार साटोले अन्तिम समय नाम फिर्ता लिएपछि राजवंशी निर्विरोध भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९

लमहीको अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

दाङमा डुबेर दुईजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, असोज १८, २०७९