मंगलबार, असार ९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

दीपक मनाङेलाई २५ हजार जरिवाना गर्ने आयोगको निर्णय

गुरुङले अन्तर्वाताको क्रममा बोलेको भिडियो यसअघि विभिन्नमाध्यममा सार्वजनिक भएपछि आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो। गुरुङको जवाफ चित्तबुझ्दो नभएको भन्दै आयोग जरिवानाको निर्णयमा पुगेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

नेपालमा 'बेस्ट एयरलाइन्स अवार्ड' आयोजना गरिँदै, हायात प्यालेस हस्पिटालिटी पार्टनर

नेपाली पर्यटन क्षेत्रलाई विस्तार गर्न हवाई क्षेत्रले गरेको योगदानको कदर गर्दै यस क्षेत्रलाई थप उपभोक्तामुखी र जनउत्तरदायी बनाउने उद्देश्यले अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

लुम्बिनीमा बढे ११६ प्रतिशत पर्यटक

गतवर्षको तुलनामा यो वर्षको अक्टोबर महिनासम्म ११६ प्रतिशत पर्यटक वृद्धि भएको लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख हरिध्वज राईले जानकारी दिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

एकै दिन १६ अर्ब बढ्यो निक्षेप, अर्बमा सीमित कर्जा

गत कात्तिक २९ गतेसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप ५१ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा ३० गते १६ अर्बले बढेर ५१ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

साढे ५ महिनामा १० अर्ब ३८ करोडको बिजुली निर्यात

देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत प्राधिकरणले निर्यात गरेको हो। यो कात्तिकसम्मको विवरण हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

ढुङ्गा/गिटी निर्यात रोक्न परमादेश

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा अर्थमन्त्री विष्णुप्रसाद पोडेलले सार्वजनिक गरेको आर्थिक बर्ष २०७८/७९ को बजेटमा चुरे क्षेत्रसहित अन्य स्थानबाट पनि ढुङ्गा/गिटी उत्खनन गरी निकासी गर्ने विषय राखिएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

भैरहवाबाट दिल्ली उडान थाल्दैछ नेपाल एयरलाइन्स

राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले मङ्सिर १२ गतेदेखि गौतमबुद्ध विमानस्थलबाट आफ्नो पहिलो अन्तर्राष्ट्रिय उडानका रुपमा नयाँदिल्ली उडान गर्ने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

घरेलु हिंसामा जोडिँदैछ आर्थिक पाटो

'घरमा काम गर्ने मान्छे हटाएर मलाई काम गर्न लगाइयो, शरीरमा तातो चिया हालिदिने र भर्‍याङबाट धकेल्नेजस्ता शारीरिक हिंसा हुन थाल्यो,' उजुरीमा भनिएको छ। अहिले उनले सम्बन्धविच्छेदका लागि जिल्ला अदालत काठमाडौँमा...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

नेपाल एयरलाइन्सको आन्तरिक उडान ठप्प

शुक्रबार काठमाडौँबाट भोजपुरका लागि उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिए। जहाजमा १५ जना सवार थिए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

दशरथ रंगशालामा नेपालका ५० अन्तर्राष्ट्रिय म्याच, यस्तो छ हारजितको शृंखला

अन्तराष्ट्रिय खेल सुरु गरेको ४० वर्षको अवधिमा नेपालले घरेलु मैदानमा ५० खेलका शृंखला पूरा गर्‍यो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

यूएईलाई हराउँदै नेपालले जित्यो सिरिज

अन्तिम खेलमा १७७ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा चार विकेट गुमाएर १८० बनाउँदै ६ विकेटको जित निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

मतदानको पाँच दिनभित्र सबै क्षेत्रको गणना सम्पन्न गर्छौँ : आयोग

मंसिर २० गतेसम्म सबै प्रक्रिया सम्पन्न गरी निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरिने आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

मतदानको निष्पक्षतामा असर पार्ने जो कोहीलाई पनि कारबाही हुन्छ : दिनेशकुमार थपलिया [अन्तर्वार्ता]

मतदान शुरू हुने दिनभन्दा ४८ घण्टा अघिदेखि अर्थात आज राति १२ बजेदेखि मतगणना सम्पन्न नभएसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्ने/गराउने कार्यलाई पूर्ण रूपले निधेष गर्ने व्यवस्था मिलाउन जिल्ला आचारसंहिता...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

निर्वाचन सुरक्षा गस्तीमा निस्कियो सेना

सेनाले निर्वाचनलाई लक्षित गरी राजधानीसहित मुलुकभरका विभिन्न स्थानमा गस्ती सुरु गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

मतदानका लागि ६ लाखले छाडे उपत्यका

चुनावकै मुखमा दैनिकजसो ६० हजार हाराहारी यात्रुले सडक मार्ग हुँदै उपत्यका छाडिरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांक।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९

सुरुमा घातक, अन्तिममा निराशाजनक बलिङ गरेपछि यूएईले दियो प्रतिस्पर्धात्मक लक्ष्य

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको नेपाल र यूएई सिरिजको अन्तिम खेलमा नेपालले ‍१७७ रनको लक्ष्य पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर २, २०७९