बिहीबार, वैशाख ३१, २०८३

काठमाडौंका यी खोलामा बढ्यो पानीको बहाव

मंगलबारदेखिको लगातारको वर्षाका कारण काठमाडौंका विभिन्‍न खोलाहरुमा जलसतह बढेको छ।
 |  बिहीबार, असोज २०, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २०, २०७९

काठमाडौं- मंगलबारदेखिको लगातारको वर्षाका कारण काठमाडौंका विभिन्‍न खोलाहरुमा जलसतह बढेको छ। 

National life

लगातारको वर्षाले  काठमाडौं उपत्यका भएर बहने केही नदीहरूमा बिहीबार बहाव उल्लेख्य बढेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल बागमती, विष्णुमती, बल्खु, मनोहरा र यसका सहायक नदीहरूको जलसतह उल्लेख्य बढेको छ।

यी नदीहरूमा पानीको बहाव सतर्कता तह आसपास पुगेको महाशाखाले जनाएको छ। उक्त नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।्

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी प्रणाली शनिबारसम्म नै सक्रिय हुने जनाइएको छ। 

प्रकाशित: Oct 06, 2022| 15:47 बिहीबार, असोज २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।