बिहीबार, असोज १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एसिया कप छनोटमा नेपाल र भियतनाम भिड्दै, काउन्टर अट्याकमा गोल गर्ने लक्ष्य

यू-१७ एसिया कप छनोटअन्तर्गत आज नेपालले भियतनामको सामना गर्दैछ। भियतनाममा जारी छनोटको दोस्रो खेलमा नेपालले आयोजक टिमको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

जावेदलाई दिएको सय रुपैयाँ, जो साहिरले मृत्युपर्यन्त फिर्ता लिई गए

जादूमा काका मजाजको स्वभाव थियो, ज्यादै क्रोधपूर्ण। तर साहिरले जादूलाई छोरा जसरी हुर्काए, साथीको रूपमा ट्रिट गरे। यसरी साथी अख्तर आफ्नोमा आउने दिन साहिर बाबु–छोरा आमनेसामने हुनबाट बचाइदिन्थे। बडो अनौठो...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

अमेरिकाले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने

अमेरिकी राष्ट्रपति जो बाइडेनले गाँजासँग सम्बन्धित सामान्य संघीय अपराधमा माफी दिने घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

'अफगानिस्तानको अर्थतन्त्र नाटकीय रूपमा धराशायी'

संयुक्त राष्ट्रसङ्घले सार्वजनिक गरेको एक प्रतिवेदनले तालिबान सत्तामा आएयता अफगानिस्तानको अर्थतन्त्रको ‘विनाशकारी पतन’ भएको र एक वर्षभन्दा कम समयमा धराशायी बनेको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

उत्तरी गोरखाको सामागाउँ क्षेत्रमा हिमपात, हेलिकप्टर तयारी अवस्थामा

उत्तरी गोरखामा हिमपात सुरु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

बारा बस दुर्घटना अपडेटः १५ जनाको सनाखत

सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा मृत्यु भएका १६ जनामध्ये १५ जनाको सनाखत भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

प्रत्यक्ष उम्मेदवारका लागि चाहिन्छ यस्ता योग्यता

निर्वाचन आयोगको निर्वाचनको कार्यक्रमअनुसार यही असोज २३ गते आइतबार उम्मेदवारी मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

असोजमै हिमपात भएपछि...

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा यस वर्ष असोजमा नै हिमपात भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

मुहानमै खानेपानी अभाव

बडादसैँको मुख्य दिन लागेपछि धारामा पानी नपाएर काठमाडौँ उपत्यकामा सबैभन्दा बढी पानी निर्यात गर्ने सुन्दरीजलवासी नै हैरान भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

वर्षाले धानबाली भित्र्याउन पाएनन् किसानले, बोटमै उम्रिँदै

कैलालीसहितका जिल्लामा यतिबेला किसानका खेतमा पाकेर पहेँलपुर भएको धानबाली निरन्तरको वर्षाका कारण भित्र्याउन नपाउँदा बोटमै टुसाउन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

बस दुर्घटनामा बुबा गुमाएका बालकले सुनेका थिए ब्रेक फेल भएको

जितपुर—सिमरा उपमहानगरपालिकामा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको छ भने चालक सहित ३६ जना घाइते छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

चन्द्रागिरीमा ध्यान केन्द्रलाई पहिरोले पुर्दा एकै परिवारका तीनजनाको मृत्यु

काठमाडौंको चन्द्रागिरीमा पहिरोले ध्यान केन्द्र पुरिँदा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

डीभी चिठ्ठाको आवेदन खुल्यो

अमेरिकाले सन् २०२४ का लागि डीभीको आवेदन खुला गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

शुक्रबार पनि दिनभर वर्षा हुने, यी क्षेत्रमा बाढीको जोखिम

देशका विभिन्न भागमा आज शुक्रबार पनि वर्षा भइरहेको छ। पछिल्ला चार दिनदेखि वर्षा जारी छ।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

गठबन्धनमा कुरा नमिलेपछि बालकोट आएका उपेन्द्रको ओलीसँग 'डिल'

पाँच दलीय सत्ता गठबन्धनबाट जसपा बाहिरिएको छ। आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट भागबण्डामा कुरा नमिलेपछि जसपा बाहिरिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

देशमा गणतन्त्र आउँदा पनि तमान गाउँमा कटुवाल र मुखिया प्रथा कायमै

बागलुङको तमानखोला गाउँपालिका–३ तमान गाउँमा भने अझै पनि कटुवाल प्रथा प्रचलनमै छ। गाउँका अधिकांश नागरिकको हात हातमा मोबाइल पुगे पनि तमान गाउँका स्थानीयले यो प्रचलनलाई बचाएका छन्। गाउँमा बहुउपयोगी र...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

मदिरा सेवनपछि हुने ह्याङओभरबाट कसरी मुक्ति पाउने?

पछिल्ला दिनमा मानिसको रोजाइमा छ, मदिरा। दुःख बिर्सिने र खुसी बाँड्ने मदिराको अत्यधिक सेवन गर्ने प्रवृत्ति छ, जसका कारण टाउको दुख्‍ने, रिंगटा लाग्‍ने, वान्ता हुने, मुख सुक्नेलगायत समस्या उत्पन्‍न हुन्छ।...
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

राति अबेरसम्म र बिहान उठ्‍नेबित्तिकै मोबाइल चलाउनु घातक!

रातिको समय मोबाइलमा लगातार हेर्ने लतले युवाहरूको स्वास्थ्य बिगारिरहेको अध्ययनले देखाएको छ। सामाजिक सञ्जालमा भएका गतिविधिसँग अपडेट रहन युवाहरू दिनभरको काम सकेर सुत्नुअघि मोबाइल स्क्रोल गर्छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असोज २१, २०७९

नाइजेरियामा बाढीबाट ७५ जनाको मृत्यु

नाइजेरियामा बाढीबाट कम्तीमा पनि ७५ जनाको ज्यान गएको बताइएको छ। नाइजेरियाको उत्तरी योबा राज्यमा आएको बाढीबाट ७५ जनाको ज्यान गएको यहाँका अधिकारीले जनाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९

म्याग्दीमा दसैंमा भित्रियो ४० करोड रेमिट्यान्स

जिल्ला सदरमुकाम बेनीबजार तथा ग्रामीण क्षेत्रमा शाखा सञ्चालन गरेका वित्तीय संस्थाले दिएको जानकारी अनुसार विगत वर्षको तुलनामा यसवर्ष रेमिट्यान्स कम भित्रिए पनि चाडपर्वमा आउने क्रम भने रोकिएको छैन। जिल्लामा भित्रिएको...
नेपाल समय संवाददाता | बिहीबार, असोज २०, २०७९