शनिबार, भदौ २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अस्ताए शताब्दी पुरुष सत्यमोहन जोशी

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

निर्वाचन : आशा र आक्रोशका दृश्यहरू

दृश्यले राजनीतिक दललाई चाड आएको भान गराउँथ्यो। उनीहरुको लागि भएजतिको शक्ति लगाउने समय आएको छ। राजनीतिक उचाइ हासिल गर्ने सपना यहि निर्वाचनसँग जोडिएका छन्। तर जनतामा भने आशा कम, आक्रोश...
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

सिङ्गापुर आर्मीको क्याप्टेन भन्दै पैसा ठगी

धादिङबेँसीस्थित एक होटल सञ्चालक दिनदहाडै अपरिचित व्यक्तिबाट ठगिएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

झापामा मोटरसाइकल दुर्घटना, युवकको मृत्यु

झामामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

आजको राशिफल [२०७९ असोज ३०]

आज २०७९ असोज ३० गते तदनुसार १६ अक्टुबर २०२२ आइबार। कार्तिक कृष्ण षष्ठी पञ्चाङ्ग: परिधि वणिज आर्द्रा, विश्व खाद्य दिवस।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ४७ पैसा र बिक्री दर १३२ रुपैयाँ ०७ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

आजदेखि नेपालबाट मनसुन बाहिरिँदै

नेपालबाट मनसुन बाहिरिन थालेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदेखि नेपालबाट मनसुन बाहिरिन थालेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

कस्तो रहला आजको मौसम?

महाशाखाले मनसुन बहिर्गमन सम्बन्धी विशेष मनसुन बुलेटिन निकालेर देशको प्रदेश नम्बर १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको जनाएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

प्रतिनिधिसभा र प्रदेशसभातर्फ खस आर्य उम्मेदवारको बाहुल्य

आसन्‍न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ समावेशी समूहमा खस आर्य समूहका उम्मेदवारको बाहुल्य देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

इटलीका दुवै सदनको नेतृत्व चयन

इटलीका दुवै सदनको नेतृत्व चयन गरिएको छ। माथिल्लो सदनका लागि अध्यक्ष र तल्लो सदनका लागि सभामुख चयन गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

युरोपेली संघको पुनःसंरचना गर्न जर्मन चान्स्लरको आग्रह

जर्मनीका चान्स्लर ओलाफ सोल्सले युरोपेली संघको पुनःसंरचना गर्न माग गरेका छन्। संघअन्तर्गत रहेका २७ देशको छुट्टै प्रशासनिक र सैन्य सेवाको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

श्रीलंकामा सडक दुर्घटना हुँदा ४४ जना घाइते

श्रीलंकामा शनिबार ट्रक र यात्रु बोकेको बस एकआपसमा ठोक्किँदा कम्तीमा ४४ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | आइतबार, असोज ३०, २०७९

युक्रेनमा स्टारलिंकलाई अनिश्चितकालका लागि लगानी गर्न नसक्ने मस्कको भनाइ

स्पेस–एक्सले युक्रेनमा स्टारलिङ्क स्याटेलाइट इन्टरनेटका लागि अनिश्चितकालका लागि भुक्तानी गर्न नसक्ने इलोन मस्कले शुक्रबार बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

बाढी-पहिरोले सडक अवरुद्ध हुँदा जुम्ला विमानस्थलमा बढ्यो चाप

लगातार अविरल वर्षाले बाढी, पहिरोबाट कर्णाली राजमार्ग सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएपछि जुम्ला विमानस्थलबाट देशका नेपालगञ्ज, सुर्खेत, काठमाडौँ, धनगढीलगायत सहर जाने यात्रुको जुम्ला विमानस्थलमा टिकटका लागि भिडभाड हुने गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

म्याग्दीका उम्मेदवारहरूको चुनावी मुद्दा ‘विकास पूर्वाधार’

हिमाली जिल्ला म्याग्दीमा राजनीतिक पहुँच नहुँदा विकासमा पछि परेको आम नागरिकको गुनासो छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

जडान गरेको दुई महिनामै बिग्रियो अक्सिजन प्लान्टको उपकरण

अक्सिजन प्लान्टको थ्री फेज स्टेप्लाइजरको पिसी बोर्ड बिग्रँदा २० दिनदेखि अक्सिजन उत्पादनको काम बन्द भएको जिल्ला अस्पतालका प्रमुख डा नितु लामाले बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

कालीगढ पलायनले टक्सारको धातु व्यवसाय संकटमा

इतिहास बोकेको भोजपुर नगरपालिका–१२ टक्सारको धातुसम्बन्धी सामग्री बनाउने उद्योग कुनै बेला चर्चामा थियो। तर, अहिले आएर स्थानीयवासीसमेत विस्थापित हुने क्रम बढेकाले त्यहाँको धातु व्यवसाय नै संकटमा परेको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

जनतालाई मालिक बनाउने गरी काम गर्छौं : वरिष्ठ नेता पौडेल

व्यास नगरपालिका–१२ स्थित कमलबारीमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशमा सुशासन कायम गर्नु अहिलेको मुख्य लक्ष्य रहेको बताए।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

बङ्गुरपालनमा रमाउँदै फागु दम्पती

उनी ३० वर्ष अगाडि म्याङलुङमा नै रहेको गैह्रसरकारी संस्थामा काम गर्ने। संस्थामा काम गरिरहँदा पनि आफूलाई कृषि पेसा नै उत्तम लाग्ने गर्थ्यो फागुलाई।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९

निर्वाचन कसैलाई सांसद-मन्त्री बनाउन होइन, जनताका लागि हो : नेता सिटौला

झापाको भद्रपुरमा शनिबार आयोजित एक कार्यक्रममा नेता सिटौलाले निर्वाचन जनताको अधिकार र असल जनसेवक छनोटका लागि आएको बताए। निर्वाचन जनतालाई अझ शक्तिशाली बनाउने अवसर भएको उनको भनाइ छ ।
नेपाल समय संवाददाता | शनिबार, असोज २९, २०७९