शुक्रबार, भदौ २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भाइको हत्या गर्ने ७४ वर्षीय बृद्ध पक्राउ

अर्घाखाँचीमा ७४ वर्षीय बृद्धले आफ्नै भाइको हत्या गरेका छन्। जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ घर भएका हिम बहादुर गमालले आफ्नै सहोदर भाइ वीरबहादुर गमालको हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सशस्त्रको ट्रक दुर्घटना अपडेट : मृतक संख्या ४ पुग्यो, ३ जनाको अवस्था गम्भीर

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ। दुर्घटनामा घाइते भएका तीन जनाको अवस्था गम्भीर रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

बिजोग सिंहदरबार [तस्बिरहरू]

हरेक पाँच वर्षमा सिंहदरबार पस्ने पात्र फेरिरहेका छन् तर अवस्था उही छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

कुम्भकार समुदाय माटोको भाडा बनाउन र बिक्रीमा व्यस्त

एक बिहानै सुनसरी सदरमुकाम इनरुवा–२ मा रहेका कुम्भकारहरु कोही माटो मुछ्न त कोही माटोको भाँडा बनाउन व्यस्त हुन्छन्। उनीहरु सबैको उद्देश्य एउटै छ, चाडपर्वका बेला सबैलाई माटोको भाडा सहज रुपमा...
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

गठबन्धनका शीर्षनेता आज जनकपुर जाँदै

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्षनेता आज मधेश प्रदेशको राजधानी जनकपुरधाम जाने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

मकवानपुरमा अटो दुर्घटना, एक जनाको मृत्यु

मकवानपुरको बागमती गाउँपालिकामा मलामी गएर फर्केको अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सार्वजनिक बिदाका दिन पनि आयोगमा चुनावी खर्च विवरण बुझाउन सकिने

निर्वाचन आयोगले सार्वजनिक बिदामा दिन पनि पालिका चुनावका उम्मेदवारले खर्च विवरण बुझाउन सक्ने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

रानीमहल नियाल्दै ‘र्‍याफ्टिङ सरर’

बाँके नेपालगञ्जका सुदीप पौडेललाई रानीमहल भ्रमण गरेपछि साहसिक जलयात्रा (र्‍याफ्टिङ) नखेली मनले मानेन। पहिलो पटक रानीमहल आएका पौडेलले बर्सातको भेलसँगै कालीगण्डकी नदीमा (र्‍याफ्टिङको आनन्द लिए।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

बसको ठक्करबाट कैलालीमा प्रहरी हवल्दारको मृत्यु

चिसापानीमा कार्यरत हवल्दार नेत्र जैसी कठायतको चिसापानी आउने क्रममा बसले ठक्कर दिँदा मृत्यु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

पुनहिलमा पर्यटकको भीड

म्याग्दीको पर्यटकीयस्थल घोरेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढ्न थालेको छ। गत सातादेखि मौसममा आएको सुधारसँगै पुनहिलको भ्रमणमा जाने स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या वृद्धि हुनथालेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला, पाँच सर्त पालना गर्नुपर्ने

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्याराग्लाइडिङ उडानमा लगाएको प्रतिबन्ध खुला गरेको छ। प्राधिकरणले शनिबारबाट प्याराग्लाइडिङमा लागेको प्रतिबन्ध खुला गर्ने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

टोलमा जुवातास खेले वा पटाका पड्काए खबर गर्न प्रहरीको आग्रह

सुख, शान्ति, समृद्धि र आपसी सद्भावका साथ मनाइने तिहारको समयमा रातको नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

विश्वप्रकाश शर्मालाई आयोगले सोध्यो स्पष्टीकरण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना, दुई जनाको मृत्यु

कपिलवस्तुमा सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ६ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

कञ्चनपुर–२ मा धामीमाथि साउद भारी

३१ वडा रहको क्षेत्र नम्बर २ मा १५ वडामा कांग्रेस, ८ मा माओवादी, २ मा समाजवादीले जितेको छ भने ६ वटा वडामा मात्र एमालेले जित हात पारेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

सात लाख ५० हजार घुससहित मालपोत कार्यालय डिल्लीबजारका कर्मचारी पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित मालपोत कार्यालय, डिल्लीबजार काठमाडौंमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

श्रीमान‍्को कुटाइबाट गुल्मीमा श्रीमतीको मृत्यु

गुल्मीमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

यमपञ्चक सुरु, आज धनतेरस

हिन्दू नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक आजबाट सुरु भएको छ। यमपञ्चक आजबाट सुरु भए पनि काग तिहार भने भोलि परेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

देशका केही स्थानमा वर्षाको सम्भावना

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदलीदेखि सामान्यता सफा रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, कात्तिक ५, २०७९

बेलायती प्रधानमन्त्रीका लागि जोनसन उपयुक्त : रक्षामन्त्री

'अहिले, म बोरिस जोनसनको पक्षमा खुल्दैछु,' उनले प्रसारकहरूलाई भने, 'जोनसनलाई गत महिना मात्र जबरजस्ती पदबाट बाहिरने वातावरण निर्माण गरिएको थियो। उनीमाथि लगाइएका तमाम आरोपहरू अझै अनुत्तरित नै छन्।'
नेपाल समय संवाददाता | शुक्रबार, कात्तिक ४, २०७९