आइतबार, साउन १०, २०८३

श्रीमान‍्को कुटाइबाट गुल्मीमा श्रीमतीको मृत्यु

गुल्मीमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ।
 |  शनिबार, कात्तिक ५, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ५, २०७९

तम्घास- गुल्मीमा श्रीमान‍्को कुटाइबाट श्रीमतीको मृत्यु भएको छ। 

जिल्लाको मुसिकोट नगरपालिका-७ की ४० वर्षीया तालकुमारी कुमाललाई ४२ वर्षीय सूर्यबहादुर कुमालले कुटपिट गरी घाइते बनाएको र उपचारको क्रममा  वामी अस्पतालमा बिहीबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

आरोपी श्रीमान‍्लाई पक्राउ गरी कर्तब्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए। 

प्रकाशित: Oct 22, 2022| 07:23 शनिबार, कात्तिक ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।