सोमबार, भदौ २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भौतिक विकासमा मतदाताको मन जितेको छु : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिहंले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकास मतदाताको मन जित्न सफल भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी र जनसंगठन नै एमालेमा समाहित

नेकपा एकीकृत समाजवादीको जुम्ला जिल्ला कमिटी नेकपा (एमाले) मा समाहित भएको छ। जुम्ला जिल्लाका सम्पूर्ण जनसंगठन र पेशागत संगठनहरू पनि एमालेमा समाहित भएको एमालेले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

चुनाव सुरक्षा चुनौतीको सामना गर्न तयार रहनुस् : प्रहरी महानिरीक्षक सिंह

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले निर्वाचनका समयमा आउनसक्ने सुरक्षा चुनौतीलाई सामना गर्न तयार रहन मातहतका निकायलाई निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

गायक प्रकाश दुतराज भन्छन्- केही छिन हराउनु मर्नु होइन

गायक प्रकाश दुतराजले आफूले आत्महत्याको प्रयास गरेको भन्ने खबर झुटो भएको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

गोरखामा ट्रयाक्टर दुर्घटना : चालकको मृत्यु

गोरखा नगरपालिका-८ बराहमन्दिर नजिकै सोमबार राति भएको ट्र्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

टेलिकमको फाइबर सेवा अवरूद्ध हुँदा ३ जिल्लाका सेवाग्राही मर्कामा

नेपाल टेलिकमको अप्टिकल फाइबर लिंकमा खराबी आएपछि खोटाङसहित तीन जिल्लामा टेलिफोन तथा इन्टरनेट सेवा अवरूद्ध भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

पुन: २६ गते सुदूरपश्चिम जाँदै एमाले अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न पुन: सुदूरपश्चिम प्रदेश जाने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

२५ किलो गाँजासहित बाराबाट एक जना पक्राउ

प्रहरीले २५ केजी गाँजासहित बाराबाट एक जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय निजगढले निजगढ नगरपालिका-१२ बारथलीका प्रेमबहादुर लोलाई पक्राउ गरी सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

ट्राफिक नियम उल्लंघन गर्ने २० स्कुल बस कारबाहीमा

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट २० वटा स्कुल बस नियन्त्रणमा लिएर मापदण्ड पूरा गर्ने सर्तमा छोडेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

डडेल्धुरा प्रशासनले भन्यो- सागरलाई अवरोध छैन

जिल्ला प्रशासन कार्यालय डडेल्धुराले आसन्न प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकाललाई कुनै पनि प्रकारको अवरोध नगरेको स्पष्ट पारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

पाकिस्तानी क्रिकेटले देखाएको जादू

अस्ट्रेलियामा भइरहेको विश्वकप तालिकामा गज्जबका संयोग देखिए। संयोगकै कारण भन्नुपर्छ, यो वर्ष पाकिस्तानलाई जिम्बाबेले हरायो अनि नेदरल्यान्ड्ससँग दक्षिण अफ्रिका हा¥यो। पाकिस्तान बनेको ४० वर्षमा उसले विश्वकप जित्यो। १५० वर्षे लामो...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

ला लिगामा रियलको पहिलो हार, चुक्यो शीर्ष स्थानमा उक्लिन

स्पेनिस ला लिगामा साबिक विजेता रियल मड्रिडले यो सिजन पहिलो हार व्यहोरेको छ। रियल तुलनात्मक रपमा कमजोर मानिएको टिम रायो भ्यालेन्सिया ३-२ गोलअन्तरले पराजित भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

बालुवाटार जग्गा प्रकरणमा नाङ्गो आँखाले देखिने गरी लाभ लिएका विष्णु पौडेल!

एकछिनका लागि उनले किनेकै मान्ने हो भने बालुवाटार किन्न सक्ने हैसियतका पौडेलले सुकुम्बासी बनेर बुटवलमा सरकारी जग्गा हत्याएको त सार्वजनिक नै छ। कम्तिमा असली सुकुम्बासीले पाउनु पर्ने जग्गा राजनीतिक शक्ति...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

आज चन्द्रग्रहण लाग्दै, कुन राशिलाई शुभ र अशुभ?

बेलुकी ५:११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण लागेर नै उदय हुने भएकाले ग्रस्तोदित चन्द्रग्रहण भनिएको हो। ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले खग्रास भनिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

आज गुरुनानक जयन्ती

प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरुनानकको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

आजको राशिफल [२०७९ कात्तिक २२]

आज २०७९ कात्तिक २२ गते तदनुसार ८ नोभेम्बर २०२२ मंगलबार। कार्तिक शुक्ल पूर्णिमा पञ्चाङ्ग: व्यतिपात बव भरणी , खग्रास चन्द्रग्रहण/गुरु नानक जयन्ती (सिख धर्मावलम्बीहरुलाई मात्र)/निम्बार्काचार्य जयन्ती/चतुर्मास व्रत समाप्ति /कार्तिक स्नान...
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

पुटिननिकट व्यापारीद्वारा अमेरिकी चुनावमा हस्तक्षेप गरेको स्वीकार

उच्च–प्रोफाइलका व्यक्तिको यो घोषणालाई धेरै विश्लेषकहरूले प्रमाणको रूपमा व्याख्या गर्दै प्रिगोजिनले रूसमा सम्भावित राजनीतिक भूमिकाको खोजी गरिरहेको जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

तान्जानियाको भिक्टोरिया तालमा विमान खस्दा १९ जनाको मृत्यु

प्रधानमन्त्री कासिम माजालिवाले दर्जनौं यात्रुसहितको प्रेसिजन एयरको उडान लेक भिक्टोरियामा डुबेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९

गिनीमा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

किन्दियाको छिमेकी मामोउ क्षेत्रबाट आएको ट्रक कोनाक्रीदेखि किन्डिया जाने राष्ट्रिय सडकमा दुर्घटना भएको गिनीको संक्रमणकालीन सरकारले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, कात्तिक २२, २०७९