आइतबार, जेठ ३१, २०८३

भौतिक विकासमा मतदाताको मन जितेको छु : प्रकाशमान सिंह

कांग्रेस नेता प्रकाशमान सिहंले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकास मतदाताको मन जित्न सफल भएको बताएका छन्।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

काठमाडौं- कांग्रेस नेता प्रकाशमान सिहंले विगत पाँच वर्षमा आफ्नो नेतृत्वमा भएको भौतिक विकास मतदाताको मन जित्न सफल भएको बताएका छन्।

National life

काठमाडौं क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका नेता सिंहले घरदैलो कार्यक्रममा यस्तो बताएका हुन्।

यस क्षेत्रबाट ‘मतदाताले आफूलाई तीन पटक विश्वास गरेको तर सुरुको दुई पटक संविधान निर्माणमा व्यस्त रहनु परेकाले भौतिक विकासमा त्यति समय दिन नसके पनि संविधान निर्माणपछि भने आफूले यस क्षेत्रको हरेक प्रकार विकासका गति विधि अगाडि बढाएको’ उनले बताए।

हरेक टोलटोलमा आफूले कुनै न कुनै प्रकारको विकासका योजना जनतासामु पुर्‍याएको उनले बताए।

प्रकाशित: Nov 08, 2022| 09:49 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...