सोमबार, वैशाख २८, २०८३

गोरखामा ट्रयाक्टर दुर्घटना : चालकको मृत्यु

गोरखा नगरपालिका-८ बराहमन्दिर नजिकै सोमबार राति भएको ट्र्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।
 |  मंगलबार, कात्तिक २२, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २२, २०७९

National life

गोरखा- गोरखा नगरपालिका-८ बराहमन्दिर नजिकै सोमबार राति भएको ट्र्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ।

ग१त ४८७८ नम्बरको ट्र्याक्टर दुर्घटनामा गम्भीर घाइते भएका चालक आरुघाट गाऊँपालिका मान्बु घर भइ गोरखा नगरपालिका-५ सतिपिपलमा डेरा गरी बस्ने ३६ वर्षका राजु गुरुङको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

गोरखा अस्पतालले थप उपचारका लागि चितवन रेफर गरेकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वेदराम भण्डारीले बताए। सहचालक गोरखा नगरपालिका-८ घर भएका ४३ वर्षका खुसबहादुर थापाको अवस्था सामान्य छ।

प्रकाशित: Nov 08, 2022| 08:44 मंगलबार, कात्तिक २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।