बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

श्रीलंकाले २०२४ मा ३० लाख पर्यटक भित्र्याउने

श्रीलंकाले सन् २०२३ मा १५ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। त्यसैगरी सन् २०२४ मा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको त्यहाँका पर्यटनमन्त्रीले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

विश्वकै सबैभन्दा ठूलो विमानस्थलसँगै साउदीले बनाउँदैछ यस्तो अनौठो सहर

यो सहरले सहरी रहनसहनको तरिकामा क्रान्ति ल्याउने दाबी गरिएको छ। यो सहर पनि २०३० सम्ममा तयार हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

निर्वाचनको सबै काम २६ मंसिरमा सकिने

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २६ गतेसम्ममा निर्वाचन प्रक्रियाका सम्पूर्ण काम सक्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

किसानलाई भेडाबाख्रा पाल्न चरन क्षेत्र अभाव

सुनसरीको हरिनगरा गाउँपालिका-४ का दयानन्द पाल, सदानन्द पाल र खिलानन्द पाल भेडा चराउन सयौँ भेडा लिएर महिनौँ घर छाडेर हिँड्ने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

वयोवृद्ध माननीय १४ जना ! ४० वर्षमुनिका १० मात्रै

राष्ट्रिय युवा परिषद् ऐन, २०७२ तथा राष्ट्रिय युवा नीति, २०७२ ले १६ देखि ४० वर्षलाई युवा उमेर समूह निर्धारण गरेको छ। नेपालको जनसङ्ख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई हेर्दा...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच सम्झौता

वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

काभ्रेमा ३२ हजारभन्दा बढी मत बदर

प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ ३.७ प्रतिशत मत बदर भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

सरकार गठनका लागि कांग्रेससहितका दलसँग छलफलमा छौं : एमाले उपाध्यक्ष नेम्बाङ

राजनीति सम्भावनाको खेल भएकाले निर्वाचनपछि सरकार गठनका विषयमा विभिन्न कोणबाट एमालेले छलफल चलाइरहेको नेता नेम्बाङको धारणा।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

माओवादी केन्द्रसँग एकताको हल्ला निराधार : नेकपा एस

पार्टी महासचिव वेदुराम भुसालले विज्ञप्ति जारी माओवादी केन्द्रसँग एकताका लागि कुनै निर्णय नभएको बताएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

कीर्तिपुरमा सात गाउँले जात्राको रौनक

परम्पराअनुसार सातगाउँका शक्तिपीठमध्ये बल्खुकी विष्णुदेवीलाई आमा र मच्छेगाउँ, बोसीगाउँ, सतुंगलका शक्तिपीठ र भैरवलाई उनका सन्तान मानिन्छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

झोलुंगे माग्दा बित्यो १५ वर्ष

पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका–४ र ११ मा पर्ने सिउरेनी खोला आउजाउ गर्न झोलुंके पुल निर्माणका लागि स्थानीय माग गर्दै आए पनि अहिलेसम्म बनेन।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

राष्ट्र बैंकको त्रैमासिक मुद्रास्फीति सर्वेक्षण : एक वर्षपछि मूल्यवृद्धि १२ प्रतिशत पुग्ने

२३ देखि २९ असोजसम्म ५७ सहरका ६० बजार क्षेत्रका व्यक्तिसँगको अन्तर्वार्तामार्फत उक्त सर्वेक्षण गरिएको राष्ट्र बैंकले बताएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

संसद्‍मा पुरानै दलको वर्चश्व, नेकपा एस राष्ट्रिय दल नबन्ने निश्चित

निर्वाचन आयोगबाट प्राप्त तथ्यांकअनुसार हालसम्म नेपाली कांग्रेस ५५ स्थानमा विजयी भई ठूलो दल बनेको छ। स्याङ्जा निर्वाचन क्षेत्र नं २, दोलखा निर्वाचन क्षेत्र नं १ र बाजुरा निर्वाचन क्षेत्र नं...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

सरकारविरुद्ध आन्दोलनमा उत्रियो नाडा, गाडी आयात बन्द हुँदा ३० हजार व्यवसायी र कर्मचारी प्रभावित

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले ८ महिनादेखि सवारीसाधनमा गरिएको आयात बन्दले व्यवसाय चौपट भएको भन्दै आइतबारदेखि आन्दोलनको घोषणा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

नेपाल इन्भेष्टमेण्ट बैंकले पायो ‘बैंक अफ द इयर २०२२’ अवार्ड

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले ‘बैंक अफ द इयर–२०२२’ अवार्ड पाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

पाँचौं वार्षिकोत्सवमा अवसरमा भिभोको सेल्स कार्निभल

भिभो स्मार्टफोन ब्रान्डले नेपालमा आफ्नो ५ वर्ष पूरा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

नेपालपे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुमार्फत नेपालपे क्यूआरमा १ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९

सिभिल बैंकले थालनी गर्‍यो ‘डिजिटल सुदूरपश्चिम’ अभियान

सिभिल बैंकले आफ्नो बाह्रौं वार्षिकोत्सवको अवसरमा डिजिटल सुदूरपश्चिमको थालनी गर्दै सुदुरपश्चिम प्रदेशको धनगढी र महेन्द्रनगरमा छुट्टा छुट्टै कार्यक्रमहरुको आयोजना गरी सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १६, २०७९