बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काठमाडौंबाट लागूऔषधसहित दुई जना पक्राउ

काठमाडौं महानगरपालिका-३२ कोटेश्‍वर बालकुमारीबाट एक किशोरसहित दुई जना अवैध लागूऔषधसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

विराटनगरबाट सुरु भयो नेपथ्यको मानवताका लागि संगीत अभियान

अभियानको पहिलो ध्वनि शुक्रबार बेलुकी विराटनगरस्थित हाटखोला मैदानमा फैलिँदा हजारौं दर्शकको उत्साह मिश्रित आवाजले रंगेली जोड्ने सडक वरपरका सिंगो भेग गुञ्जायमान भए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

मधेश प्रदेशका मिडिया काउन्सिल अध्यक्ष मृत फेला

मधेश प्रदेशको मिडिया काउन्सिलका अध्यक्ष शिवहरि भट्टराई मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु

भीरबाट लडेर दार्चुलामा एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

प्रभावकारी बजेट कार्यान्वयनका लागि ‘बजेट वाच’

सरकारले ल्याएको वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनमार्फत लिइएका लक्ष्य हासिल गर्न रचनात्मक भूमिका निर्वाह गर्ने उद्देश्यले बजेट वाच सुरु गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

गोरखा र धादिङमा गरी दुई जना मृत फेला

गोरखा र धादिङमा गरेर दुई जना मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

११५ स्थानीय तहमा मात्र लैङ्गिक हिंसा निवारण कोष स्थापना

देशभरका ७५३ वटै स्थानीय तहमा लैङ्गिक हिंसा निवारण कोष स्थापना गर्नुपर्नेमा हालसम्म ११५ वटा पालिकामा मात्र व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउँदै नेपाली कफी

अन्य देशको तुलनामा नेपालमा उत्पादित कफी उच्च गुणस्तरको भएकाले बर्सेनि निर्यातमा वृद्धि भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

धनराजभन्दा पद्मा २२ सय १३ मतले पछि

स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी उम्मेदवार पद्माकुमारी अर्याललाई पछि पार्दै कांग्रेसका धनराज गुरुङले आफ्नो अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

पालिकामा उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिने तयारी

अहिले महानगर तथा उपहानगरमा सहसचिव र नगरपालिकामा उपसचिव तथा गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रूपमा जिम्मेवारी वहन गरिरहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

लियोनेल मेस्सीको एक हजारौं खेल पूरा हुँदै

अर्जेन्टिना र अस्ट्रेलियाको खेल हुँदैगर्दा अर्जेन्टिनाका टिम कप्तान लियोनेल मेस्सीको लागि अर्को विशेष क्षण पनि हुनेछ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

खुल्यो स्वास्थ्य परीक्षण गराउने स्वास्थ्य संस्थाको नवीकरण आवेदन

मन्त्रालयले वैदेशिक रोजगार ऐनको दफा ७२ अनुसार आगामी पुस मसान्तसम्म सूचीकरण नवीकरणका लागि आवेदन दिन आग्रह गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

कैलालीको एक किराना पसलमा आगलागी, १२ लाख बराबरको क्षति

कैलालीको जानकी गाउँपालिकाको एक पसलमा आगलागी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

काठमाडौंमा खानेपानी समस्या समाधानमा पहल गरिरहेको छु : प्रकाशमान सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजधानीबासीको खानेपानी समस्या छिटो समाधान होस् भनेर आफूहरू लागिपरेको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

माओवादी केन्द्रको बैठक बस्दै, चुनावी समीक्षा हुने

चुनावी समीक्षा गर्न नेकपा माओवादी केन्द्रको बैठक बस्ने भएको छ। महासचिव देव गुरुङले आज दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन्। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

प्रि-क्वाटर फाइनलमा अस्ट्रेलियालाई अर्जेन्टिनाको चुनौती

आफ्नो टिमले सुरुवातमा गुमाएको लयमा पुनरागमन गरिसकेको कारण आफू खुसी रहेको मेस्सीले बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

देशको रोग भ्रष्टाचार हो, हामी उपचार गर्छौं : चन्द्र भण्डारी

नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्यमा गुल्मी १ बाट निवार्चित सांसद डा. चन्द्र भण्डारीले देशको रोग भ्रष्टाचार भएको बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

प्रादेशिक अस्पतालको फोहोर व्यवस्थापन : अब गाड्नु र जलाउनु पर्दैन

दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालले यसअघि अव्यवस्थितरुपमा फोहोर फाल्ने गरेको थियो। अस्पतालले फालेका फोहोर किसानको खेतमा गएर खेत जोत्दा किसानका खुट्टामा सुई बिझ्थे।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९

जन्ती बोकेको जीप दुर्घटना हुँदा धनुषामा पाँच जनाको मृत्यु

धनुषामा जन्ती बोकेको बा१ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १७, २०७९