बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बुटवलबाट प्रदेश राजधानी नसार्न माग गर्दै कांग्रेसले बुझायो ज्ञापनपत्र

काम चलाउ सरकारले कर्मचारी आवास, प्रदेशसभाका सांसद बस्ने पूर्वाधार नभएको स्थानमा जबर्जस्ती मन्त्रालय लैजाँदा प्रतिकूल असर पर्ने भन्दै राजधानी हतारमा नसार्न माग गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

किशोर नेपाल र उकेरा डटकमको घटनाबाट हामी जाग्नुपर्छ: आईएफजे सदस्य सिग्देल

नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष तथा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे)का एसिया प्यासिफिकका कार्यकारी सदस्य बद्री सिग्देलले वरिष्ठ पत्रकार किशोर नेपालको सामाजिक सञ्‍जाल र युवा पत्रकार केपी ढुंगाना प्रधान सम्पादक रहेको...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

४३ हजार टन मल मौज्दात, केही टन भित्रिँदै

हिउँदे बालीका लागि करिब ४३ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

रोल्पाका सुन्तला दाङका बजारमा

रोल्पाका किसानले उत्पादन गरेको पाँच हजार पाँच सय क्विन्टल सुन्तला खरिद गरेर बजारको खोजीमा दाङ आएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

नेपाल–भारत सीमामा ढुंगा हानाहान

दार्चुलास्थित नेपाल–भारत सीमामा तनाव भएको छ। भारतीय नागरिकले नेपाली नागरिकमाथि ढुंगा प्रहार गरेको बताइएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

दोलखामा फेरि माओवादी उम्मेदवार कार्कीले लिए अग्रता

दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनः सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

घर बन्ने लोभमा ठगिए लुम्बिनीका सयभन्दा बढी स्थानीय

रुपन्देहीको दक्षिणी क्षेत्र मर्चबारका स्थानीयलाई एक युवाले घर बनाइदिन्छु भन्दै लाखौँ ठगी गरेका छन्। विदेशी दाताबाट सहयोग लिई घर बनाइदिने आश्वासन दिँदै रजिष्ट्रेशनका लागि लाखौं असूल गरी अहिले ती युवा...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

अन्तर्घात गर्नेको सूची केन्द्रमा पठाउन कांग्रेसको निर्देशन

नेपाली कांग्रेसले यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीभित्र अन्तर्घात गरी असहयोग गर्नेको सूची केन्द्रमा पठाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

नेपालीलाई सहयोग गर्न माल्टामा परोपकारी संस्था गठन

माल्टामा बसोबास गरिरहेका नेपालीहरूलाई परेको आपतविपतमा सहारा बन्ने उद्देश्यका साथ हालै नेपाल माल्टा च्यारिटी अर्गनाइजेसन नामक परोपकारी संस्था गठन गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

स्कटल्यान्डसँग खुलेर खेल्न नसकेपछि नेपालले दियो सामान्य लक्ष्य

नेपालका लागि पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २५ रन बनाए भने गुल्सन झाले सर्वाधिक २९ रनको योगदान दिए।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

प्रहरीको मनोबल बढाउन सरकारले सहयोग गर्छ : गृहमन्त्री

नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणका प्रहरी कर्मचारीसँग सामूहिक भोजनपछि आयोजित समारोहमा बोल्दै उनले प्रहरी अधिकृतहरुलाई पनि प्रहरीको मनोबल बढाउनका लागि आवश्यक कार्य गर्न निर्देशन दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

ठूला व्यापारिक घरानाको कब्जामा लघुबिमा, यस्तो छ अर्थमन्त्रीसँगको 'कनेक्सन'

अर्थमन्त्री जनार्दन शर्माले चुनावअघि नै नयाँ लघुबिमाको लाइसेन्स दिनका लागि बिमा प्राधिकरणलाई दबाब दिएका थिए। चुनावका लागि मोटो रकम चाहिने र लघुबिमाको लाइसेन्स सीमित व्यापारिक घरानालाई दिँदा चन्दा आउने आशामा...
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

राजनीतिक स्थिरता र विकास गर्छौँ : वरिष्ठ नेता पौडेल

तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको उनको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

कुशल पहिलो बलमै 'कट एन्ड बोल्ड आउट'

स्कटल्यान्डविरुद्ध ब्याटिङमा सुस्त सुरुआत गरेको नेपालका कुशल भुर्तेल पहिलो बलमै आउट भएका छन्। पाँचौं विकेटका रुपमा मैदानमा छिरेका कुशल कट एन्ड बोल्ट आउट हुँदै मैदानबाट बाहिरिएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

दुई दशमलव १६ अंकले बढ्यो नेप्से

आज भएको कारोबारमा दुई सय ४३ कम्पनीका ३६ लाख ९४ हजार ८४ कित्ता सेयर रु एक अर्ब ५६ करोड १७ लाख दुई हजार नौ सय ९२ मा कारोबार भएको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

सरकार बनाउन जनमत पार्टी निर्णायक हुन्छ: सीके राउत [अन्तर्वार्ता]

जनमत पार्टीका अध्यक्ष राउत पहिलोपटक सदन प्रवेश गर्न लागेका हुन्। सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मएका राउत पेशाले इञ्जिनीयर हुन्।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

इंग्ल्याण्डलाई अफ्रिकन च्याम्पियनको चुनौती

सेनेगलले आफ्ना मुख्य खेलाडी साडियो मानेलाई चोटका कारण गुमाइसकेको छ। मतलब उनी आजको खेलमा हुनेछैनन्। वायर्न म्युनिखबाट खेलेको खेलमा खुट्टाको एंकलमा चोट लागेपछि उनले विश्वकप गुमाउने पक्का भएको हो।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

स्कटल्यान्डविरुद्ध ब्याटिङमा नेपालको सुस्त सुरुआत

स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङमा सुस्त सुरुआत गरेको छ। खेलको पहिलो ओभरमा कुनै रन नजोडेको नेपाले दोस्रो ओभरमा मात्र रनको खाता खोलेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

छोरी जन्मिए बैंक खातामा पाँच हजार नगद उपहार

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए पाँच हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९

संसद्‍मा हुने १२ मध्ये ५ वटाले राष्ट्रिय दलको मान्यता नपाउने

७ वटा दलले समानुपातिकको थ्रेसहोल्ड कटाएर राष्ट्रिय दलको मान्यता पाउने भएका छन् भने पाँच वटा राष्ट्रिय दल नहुने भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, मंसिर १८, २०७९