शुक्रबार, कात्तिक २८, २०८२

स्कटल्यान्डविरुद्ध ब्याटिङमा नेपालको सुस्त सुरुआत

स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङमा सुस्त सुरुआत गरेको छ। खेलको पहिलो ओभरमा कुनै रन नजोडेको नेपाले दोस्रो ओभरमा मात्र रनको खाता खोलेको छ।
 |  आइतबार, मंसिर १८, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १८, २०७९

काठमाडौं– स्कटल्यान्डविरुद्ध नेपालले ब्याटिङमा सुस्त सुरुआत गरेको छ। खेलको पहिलो ओभरमा कुनै रन नजोडेको नेपाले दोस्रो ओभरमा मात्र रनको खाता खोलेको छ।

National life

तेस्रा ओभरमा पहिलो बाउन्ड्री हाने पनि नेपालले त्यहि ओभरमा विकेट गुमायो। अहिले नेपालका दुवै ओपनर आउट भइसकेका छन्।

नोपलका लागि अर्जुन साउदले ४४ बलमा १८ रन मात्र बनाउन सके। त्यस्तै अर्का ओपनर आसिफ शेखले भने पाँच बलमा सात रन जोडेर  आउट भए।

१० ओभर सकिँदा नेपालले एक विकेट गुमाएर २६ रन मात्र बनाउन सकेको थियो। त्यसयता भने नेपालले रन रेटमा सुधार गरेको छ। अहिले १६ औं ओभर सकिँदा नेपालले  दुई विकेट गुमाएर ५५ रन बनाएको छ।

नेपालका लागि ज्ञानेन्द्र मल्लले २५ रन बनाइसकेका छन्। ब्रेन्डल म्याकुलनले एक विकेट लिए भने अर्जुन रनआउट भए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 04, 2022| 15:03 आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।