बिहीबार, भदौ १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

बहुमत पुर्‍याउन अंकगणितको गठजोड

सत्तारुढ राजनीतिक दलसहित प्रतिपक्षी एमालेले सरकार गठनका लागि विभिन्न विकल्पमा छलफल सुरु थालेका छन्। निर्वाचनमा पहिलो बनेको कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि छलफल सुरु गरिसकेको छ भने एमाले पनि...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

डोटीमा बालकसहित चितुवाको आक्रमणबाट पाँच जना घाइते

मंगलबार साँझ साढे बेलुका जिल्लाको पूर्विचौकी गाउँपालिका वडा नम्बर-५ बटाला गाउँका पाँच जना चितुवाको आक्रमणबाट घाइते भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट

सरकारले महाकाली नदीमा आफूखुशी तटबन्ध नबनाउन भारतलाई कूटनीतिक नोट पठाएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

कैलालीमा भिनाजुको हसिया प्रहारबाट सालाको मृत्यु, एक जना घाइते

कैलालीमा भिनाजुले गरेको हसिया प्रहारबाट साला नाता पर्ने एक जनाको मृत्यु भएको छ। अर्को एक जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

काठमाडौंका सरकारी र निजी कार्यालय परिसरको फोहोर व्यवस्थापन गर्न महानगरको निर्देशन

काठमाडौं महानगरपालिकाले सरकारी, निजी कार्यालय परिसरमा रहेका फोहोर व्यवस्थापन गर्न निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद-बिक्री?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १३१ रुपैयाँ ८९ पैसा र बिक्री दर १३२...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

विश्वकपमा पहिलो ह्याट्रिक र पोर्चुगलको सानदार जित

क्यान्सेलोको ह्याट्रिक सहयोगमा पोर्चुगलले मंगलबार राति लुसेल रंगशालामा स्विट्जरल्यान्डविरुद्ध ६–१ को सानदार जित निकाल्यो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

बाराही हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन सुरु गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको कुल ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

आज देशका केही स्थानमा आंशिक बदलीको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात भएको छैन। आज पजि हिमपात र वर्षाको सम्भावना छैन।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

स्पेनलाई पेनाल्टीमा हराउँदै मोरोक्को पुग्यो विश्वकपको क्वार्टरफाइनलमा

खेलअघि स्पेनका प्रशिक्षक एनरिकले आफ्ना खेलाडीलाई एक हजार पटक पेनाल्टीको अभ्यास गर्न होमवर्क दिएको बताएका थिए।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

चिसो मौसममा यी चार प्रकारका सागपात खानुस्

जाडोमा यस्ता धेरै सागसब्जी छन्, जुन धेरै पोषक तत्वले भरिपूर्ण हुन्छ र शरीरका लागि पनि निकै फाइदाजनक हुन्छ। यो जाडो मौसममा यस्ता धेरै तरकारी हुन्छन् जसले हामीलाई धेरै रोगबाट बचाउने...
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

यस्तो बन्यो विश्वकपको क्वार्टरफाइनल समीकरण

कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनल समीकरण पुरा भएको छ। मंगलबार राति अन्तिम १६ का खेल सकिएसँगै क्वार्टरफाइनलको समीकरण पुरा भएको हो।
नेपाल समय संवाददाता | बुधबार, मंसिर २१, २०७९

नेपालमा बाल मृत्युदर घट्यो

हालै सार्वजनिक गरिएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ मा नेपालमा पाँच वर्षमा बाल मृत्युदर घटेको पाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

बम विस्फोटमा सात कर्मचारी मारिए

प्रान्तीय प्रहरी प्रवक्ता मोहम्मद आसिफ वाजिरीका अनुसार सीमावर्ती शहर हिरातनको पेट्रोलियम निर्देशनालयका कर्मचारी चढेको बसले सडक किनारमा राखिएको बम कुल्चँदा उक्त हताहति भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

जनमत पार्टीका अध्यक्ष डा. सिके राउत राजनीतिक भेटघाटमा व्यस्त

सप्तरी २ बाट जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई भारी मतान्तरसहित पराजित गरेसँगै राउतको राष्ट्रिय मिडियादेखि र राजनीतिक दलसम्म माग बढेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

पहिलो हाफमा मोरक्को र स्पेनको बराबरी

कतारको एजुकेसन सिटी रंगशालामा अन्तिम १६ का लागि जारी खेलमा दुवै टिमले गोल गर्न सकेका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

समानुपातिकतर्फको सिट बाँडफाँट हुँदै

समानुपातिक प्रणालीतर्फ सबै मतगणना सकिएपछि निर्वाचन आयोगले प्राप्त मत र भारका आधारमा प्राप्त गर्ने स्थान (सिट) सङ्ख्या निर्धारणको तयारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

प्रधानमन्त्री देउवाले बुझाए चुनावी खर्च विवरण

निर्वाचन आयोगले खर्च पेस गर्न निर्देशन दिएसँगै उम्मेदवारले खर्च विवरण जिल्ला निर्वाचन कार्यालय डडेलधुरामा बुझाउन थालेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९

छाडा चौपायाबाट किसानलाई बाली जोगाउनै मुस्किल

बेदकोट नगरपालिकामा छाडा चौपायाको समस्या समाधान नभएको जनाउँदै सडकका चौपाया संकलन गरेर स्थानीयवासीले नगरपालिका परिसरमा थुनेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, मंसिर २०, २०७९