NadaNada
बिहीबार, भदौ ५, २०८२

आज देशका केही स्थानमा आंशिक बदलीको सम्भावना

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात भएको छैन। आज पजि हिमपात र वर्षाको सम्भावना छैन।
 |  बुधबार, मंसिर २१, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २१, २०७९

vianetvianet

काठमाडौं- हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नहुँदा केही समययता वर्षा र हिमपात भएको छैन। आज पजि हिमपात र वर्षाको सम्भावना छैन। 

आज बिहान देशको पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो प्रदेश-१ र गण्डकी प्रदेशको पहाडी भूभागका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ।  

आज राति प्रदेश-१, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ। बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।  

तराईका भूभागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ।

Metro Mart

प्रकाशित: Dec 07, 2022| 06:53 बुधबार, मंसिर २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।