सोमबार, भदौ १५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लागूऔषधसहित चार युवा वीरगन्जमा पक्राउ

वीरगन्जबाट प्रतिबन्धित लागूऔषध सहित चार जना युवक पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

टी-२० विश्वकपः इन्डिया सेमिफाइनल नजिक, पाकिस्तानको पहिलो जित

हरमिन प्रितको कप्तानीमा रहेको भारतले बुधबार राति वेस्ट इन्डिजलाई ६ विकेटले हराएर समूह बीमा चार अंक जोडेसँगै सेमिफाइनल नजिक पुगेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

मोलुङ हाइड्रोले खुलायो आईपीओ

कम्पनीले २२ लाख ६४ हजार ६५५ कित्ता सेयर खरिद गर्न सर्वसाधारणका लागि आवेदन खुलाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

मन्त्रिपरिषद् बैठक ४ बजे बस्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

गोंगबु घटनाबारे छानबिन गर्न डीआईजी नेतृत्वमा समिति गठन

यातायात व्यवसायीले सोमबार गोंगबुमा गरेको आन्दोलनमा भएको क्षति, लुटपाट र प्रहरीतर्फबाट भएका कमजोरीबारे जाँचबुझ गर्न डीआईजीको नेतृत्वमा समिति गठन भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

ल्होत्से मल लुटपाटमा संलग्न धेरैजसो चालक र सहचालक, १५ जना पक्राउ

यातायात व्यवसायीको आन्दोलनका क्रममा मलमा प्रवेश गरेर मोबाइल चोरी गरेका उनीहरुलाई नियन्त्रणमा लिइएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

ग्यास सिलिन्डर विस्फोटमा घाइते सांसद भण्डारीकी आमाको निधन

ग्यास सिलिन्डर विस्फोटपछि घाइते भएकी सांसद भण्डारीकी ८९ वर्षीया आमा हरिकलाको बिहीबार बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको अस्पतालले पुष्टि गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

प्रतिनिधिसभा बैठक एक साता पछि सारियो

बुधबारको बैठकमा सहभागी सांसदहरूद्वारा शून्य तथा विशेष समयमा आ–आफ्ना धारणा तथा जनताका समस्या सदनमा प्रस्तुत।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

आगामी वर्ष १२.३० प्रतिशतले मूल्यवृद्धि हुने अनुमान

करिब ६ दिन लगाएर देशका विभिन्न स्थानमा गरिएको सर्वेक्षणअनुसार आगामी १ वर्षपछि नेपालको अपेक्षित मूल्यवृद्धि १२.३० प्रतिशतले बढ्ने देखिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

नेपाली बजारमा घट्यो सुनको मूल्य

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

ठूलो रकम खेलाडीमा खर्चिएको चेल्सी पराजित

च्याम्पियन्स लिग अन्तर्गत बोरुसिया डर्टमन्डको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी १–० ले पराजित भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

कांग्रेस सांसद भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिँदै

सांसद भण्डारीलाई डाक्टरको सिफारिसअनुसार मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लैजाने तयारी थालिएको उनको सचिवालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, पाँचजना घाइते

जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र पाँचजना घाइते भएका छन्। जिल्लाको पातारासी गाउँपालिका–६ वडीखोलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

सांसद भण्डारीको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

बेञ्जिमा चम्किँदा रियल मड्रिडको सानदार जित

स्पेनी ला लिगामा रियल मड्रिडले सानदार जित निकालेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र नेकपमा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

विश्व बैंकका प्रमुखले दिए राजीनामा

विश्व बैंकका प्रमुख डेभिड मालपासले राजीनामाको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९

खाना पकाउन दाउराको सट्टा ‘गुइँठा’

दाङका प्रायः गाउँमा इन्धनका लागि ‘गुइँठा’ सुकाएको देखिन्छ। प्रायः चौधरी समुदायमा बढी यसको प्रयोग हुने गरेको भएपनि अन्य समुदायको घरमा पनि यसरी घर आँगनमै गुइँठा देख्न सकिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन ४, २०७९