आइतबार, भदौ १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कांग्रेसलाई राष्ट्रपति दिए प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री : प्रवक्ता महत

नेकपा माओवादीले राष्ट्रपति निर्वाचनमा समर्थन गरे पूरै पाँच वर्ष प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्ने कांग्रेसको संकेत।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

मुलुकका लागि कर्णाली दायित्व बढी र पुँजी कम बन्दै गयो

नेपालको एकीकरणपछि लामो समयसम्मको राजनीतिक रिक्तताले कर्णाली मुलुकको मूलधारमा आउन सकेन। २००७ सालपछिका विभिन्न राजनीतिक प्रणालीमा कर्णालीको प्रतिनिधित्व त भयो तर केन्द्रको नीतिनिर्माणमा हस्तक्षेप गर्ने हैसियत भएन। स्थानीय आवश्यकता, स्रोत...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउन मन्त्रालयको परिपत्र

मन्त्रालयले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आयोग, विभाग, प्रतिष्ठान, जिसस र स्थानीय तहलाई परिपत्र गर्दै प्रजातन्त्र दिवस तीन दिनसम्म मनाउन निर्देश गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

कुशल मल्लको अर्धशतक

तीन वर्षअघि लिग २ कै खेलमा अमेरिकाविरुद्ध अर्धसतक बनाएका कुशलले आज स्कटल्यान्डविरुद्ध अर्धसतक बनाएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

शीतलनिवास पुग्यो सांसद चौधरीको कैद मिनाहा फाइल

सरकारको सिफारिसमा राष्ट्रपतिले ७ फागुनको प्रजातन्त्र दिवसका दिन असल चालचलन भएका केही कैदीको कैद माफी मिनाहा गर्ने परम्परा छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

नेकपा एस र जसपा नजोडिने पक्का

४ मंसिरको निर्वाचनपछि दुई पार्टीबीच एकता गर्न विभिन्न चरणमा वार्ता भए पनि हालसम्म परिणाम ननिस्किएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

घोडाघोडीमा प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला

कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

नेपालको चौथो विकेट पतन

यससँगै आसिफ शेख र कप्तान रोहित पौडेले पनि आउट भइसकेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

सुरु भयो कर्णाली उत्सवको चौथो संस्करण

कर्णालीको राजधानी सुर्खेतको बुलबुले उद्यानमा शुक्रबार सुरु भएको उत्सव कुडा कर्नालीको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

प्रकाशमान सिंह भन्छन्- राष्ट्रपति कांग्रेसबाटै

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

हरेक नेपालीलाई उद्यमशीलतासहितको रोजगारीको ग्यारेन्टी गरौँ : कांग्रेस नेता महर

राष्ट्रिय उद्यमशीलता सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले हरेक नेपालीलाई उद्यमशीलतासहित रोजगारीको ग्यारेन्टी हुनुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

कुशल भुर्तेल र ज्ञानेन्द्र मल्ल सुरुमै आउट

उनी दोस्रो ओभर र एक बलमा क्रिस सोलेको बलबाट आउट भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

१७८ देशसँग गाँसियो नेपालको कूटनीतिक सम्बन्ध

नेपाल र अफ्रिकी मुलुक मलावीबीच कूटनीतिक सम्बन्ध स्थापनाबारे संयुक्त राष्ट्रसंघको मुख्यालयमा हस्ताक्षर भएसँगै १७८ पुगे नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएका देश।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

करिश्माको मानहानि आरोपमा डिल्लीराम खनाल पक्राउ

मानन्धरले आफूविरुद्ध अफवाह फैलाएको भन्दै खनालविरुद्ध माघ २५ गते साइबर ब्यूरोमा उजुरी दिएकी छिन् ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

क्रिकेट मैदानको पर्खाल नाघेर आज पनि छिरे समर्थक

खेलको पहिलो पारी सकिएपछि समर्थकहरु मैदानको होचो वाल नाघेर दर्शक बस्ने प्यारापिट प्रवेश गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

स्कटल्यान्डले नेपाललाई दियो २७५ रनको लक्ष्य

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लिग २ अन्तर्गतको अहिले जारी खेलको पहिलो इनिङमा स्कटल्यान्डले पूरा ओभर खेल्दै आठ विकेट गुमाएर २७४ रन बनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

नेपाली सेनाको निम्तोमा काठमाडौं ओर्लिए भारतीय सेनाका चार पूर्वसेनापति

नेपाली सेनाले भारतका वहालवाला सेनाप्रमुखसहित १२ जनालाई आफ्नो स्थापना दिवसमा भाग लिन निम्तो पठाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९

सत्तामोहले सिद्धान्त लोप भएपछि नेता‍‍-कार्यकर्तालाई पढाइँदै माओवाद

नेकपा माओवादी केन्द्रले माओवादी सिद्धान्त सत्तालिप्सामा टाँसिएपछि नेता, कार्यकर्ता पलायन रोक्न माओ दर्शनशास्त्र, राजनीति, अर्थशास्त्र, साम्यवादलगायत विषय समेटेर प्रशिक्षण चलाउने भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ५, २०७९