रातो प्लेटको यातायातका साधनले सार्वजानिक यातायातजस्तै गरेर भाडा असुलेर सञ्चालन गर्न नपाइने भए पनि सदरमुकामबाट कुशे आउने अधिकांश सवारीसाधन धेरै रकम उठाइरहेको सरोकारवालको गुनासो छ।
शृंखलाको अन्तिम खेलमा नेपालले स्कटल्यान्डबाट २१३ रनको लक्ष्य पाएको थियो। आठ विकेट खर्चिएर आवश्यक रन पुरा गरेपछि नेपालले लिग २ मा लगातार चार खेलमा पहिलो पटक जित निकालेको हो।
प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार सम्पन्न महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनले बस्नेतको अध्यक्षतामा १ सय ७१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो।
ओलीले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारको रुपमा अघि सार्ने चर्चाबीच भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ। किसान श्रेष्ठ नेकपा एसका प्रभावशाली नेता हुन्।
यसअघिका तीन खेलमा २७० भन्दा माथिको लक्ष्य भेट्टाए पनि १० हजारभन्दा धेरै समर्थकको साथ पाएको घरेलु टिमलाई आज सहज भएन। नेपालले त खेलका ३२ औं ओभरमै १३८ रन बनाएको अवस्थामा...
विपन्न लक्षित छात्रवृत्तिका लागि शैक्षिक सत्र २०७९ मा कक्षा ८ र १० मा अध्ययनरत विद्यार्थीलाई पीएमटी फारम भर्न तथा सम्बन्धित विद्यालयलाई भराउन निर्देशन दिइएको हो।
मंगलबार बार अध्यक्ष गोपालकृष्ण घिमिरे नेतृत्वको टोलीले बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न माग गरेको हो।