शनिबार, भदौ १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बैंकको ब्याजका कारण समस्या छ, तर ब्याज नै तिर्दैनौं भन्न पाइँदैन: रामचन्द्र संघई [अन्तर्वार्ता]

आफूलाई गाह्रो–साह्रो परेका बेलामा ऋण लिने तर अहिले आएर तिर्दिन भन्नु राम्रो होइन। यसमा केही सहजीकरणका लागि प्रयास गर्न सकिन्छ। खुला बजारको नीतिअनुसार नै ब्याजदर तलमाथि भएको हो। अब कसरी...
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

प्रतिनिधिसभामा लाल आयोगको प्रतिवेदनबारे सोधीखोजी

नागरिक उन्मुक्तिका सांसद चौधरीद्वारा टीकापुर घटनाका सम्बन्धमा अध्ययन गरिएको लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक नगरिए सदन अवरुद्ध गरिने चेतावनी।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

चितवन निकुञ्जमा सात महिनामै मरे १४ गैंडा

नेपालभर ७५२ वटा गैंडा रहेको सरकारी तथ्यांक छ। यीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६९४ गैंडा छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

यस्तो हुनुपर्छ राष्ट्रपति र उपराष्ट्रपति उम्मेदवारको योग्यता

कार्यकारी भूमिका नदिएए पनि नेपालका राष्ट्रपतिलाई सम्मानित र विशेषाधिकारसहितको अधिकार संविधानले प्रत्याभूत गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

क्रिकेट खेलको विदेश प्रतिबन्ध फुकुवा माग्दै सर्वोच्च जाने भए सन्दीप

त्रिदेशीय सिरिजमा क्लिनस्वीप गरेको नेपालले आगामी साता गर्ने युएई भ्रमणलाई लिएर सन्दीपले प्रतिबन्ध फुकुवा माग गर्दै सर्वोच्चको ढोका ढकढक्याउने निर्णयमा पुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

विश्वकप छनोट खेल्ने नेपाली यू–१९ क्रिकेट टिमको विदाई

आउँदो फागुन १२ देखि सुरु हुने छनोटमा नेपालसहित सिंगापुर, कतार, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागीता रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

'अस्पतालको लापरबाही'ले छोरी गुमाएपछि न्याय माग्दैछन् यी बुबाआमा

उनीहरुले अस्पताल र डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल काउन्सिल र प्रहरीमा पनि उजुरी दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

सांसद भण्डारीलाई मुखबाटै खुवाउन थालियो खाना

४ फागुनदेखि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचाररत भण्डारीलाई मंगलबारसम्म पाइपबाट खाना खुवाइँदै आएकामा बुधबारदेखि मुखबाट खुवाउन थालिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

सरकारी इजाजतबिना साहसिक पर्यटकीय पूर्वाधार निर्माणमा रोक

साहसिक गतिविधिका नाममा सरकारको इजाजतबिनै पर्यटकीय पूर्वाधार निर्माण गरिन थालेपछि विभागले कारबाहीको चेतावनी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली

संकटमा परेको सत्ता गठबन्धनलाई जोगाइराख्ने पहलस्वरुप एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

एक वर्षमा दुई पटक बढाइँदै दूधको मूल्य

राष्ट्रिय दुग्ध विकास बोर्डले किसान र उद्योगीले दूध उत्पादन, व्यापार गर्दा खर्च बढेको कारण देखाएर उपभोक्तालाई मर्का पर्ने गरी प्रतिलिटर दूधमा १० रुपैयाँ मूल्य बढाउने प्रस्ताव गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

महिला विश्वकपः दक्षिण अफ्रिका सेमिफाइनलमा, बंगलादेश र पाकिस्तानको हार

बंगलादेशले पहिलो खेलमा श्रीलंका, दोस्रोमा अष्ट्रेलिया(समूह विजेता) र तेस्रोमा न्युजिल्यान्डसँग हार बेहोरेको थियो। मंगलबार रातिको खेलमा भने उसले आयोजक टिमसँग हार बेहोरेको हो
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

महन्थलाई राष्ट्रपतिमा समर्थन माग्दै देउवा निवास पुगे लोसपा नेताहरु

कांग्रेस सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा राष्ट्रपति उम्मेदवारको विषयमा कांग्रेस र लोसपा नेताहरुबीच छलफल भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

राष्ट्रपतिबारे निर्णय गर्न राप्रपाले बोलायो कार्यसम्पादन समिति बैठक

१३ फागुनमा राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता गर्ने कार्यसूची रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

हजार करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो पठान

गत २५ जनवरीमा रिलिज भएको पठान अहिले पनि सिनेमा हलहरुमा चलिरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

राष्ट्रपति निर्वाचनमा चीनको चासो, राजदूतले भेटे प्रधानमन्त्रीलाई

राजदूत सोङले एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि हालै भेट गरेका थिए। भारतीय विदेश सचिव विनयमोहन क्वात्राले पनि हालै नेपालको भ्रमण गरेर राष्ट्रपति निर्वाचनबारे चासो राखेका...
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९

शिखर सम्मेलनमा भाग लिन स्वास्थ्यमन्त्री गिरी स्वीटजरल्यान्ड प्रस्थान

स्वीटजरल्याण्डको मोन्ट्रक्समा आयोजना हुने बिरामी सुरक्षासम्बन्धी पाँचौँ विश्व मन्त्रिस्तरीय शिखर सम्मेलनमा भाग लिन उनी गए राति त्यसतर्फ गएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, फागुन १०, २०७९