शनिबार, भदौ १३, २०८३

हजार करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो पठान

गत २५ जनवरीमा रिलिज भएको पठान अहिले पनि सिनेमा हलहरुमा चलिरहेको छ।
 |  बुधबार, फागुन १०, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन १०, २०७९

शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म पठान हजार करोड क्लबमा प्रवेश गरेको छ। मंगलबारसम्ममा पठानले १ हजार करोड कमाएको बलिउड बजार विश्लेषक तरण आदर्शले जानकारी दिएका छन्।

एक हजार करोड कमाउने पठान पहिलो हिन्दी सिनेमा हो। दक्षिण भारतीय फिल्मले भने हजार करोड कमाएका छन्।

गत २५ जनवरीमा रिलिज भएको पठान अहिले पनि सिनेमा हलहरुमा चलिरहेको छ। करिब ४ वर्षपछि ठूलो पर्दामा आएका शाहरुखले आफूलाई बलिउड बादशाहको रुपमा पुनर्पुष्टि गरेको बलिउड समिक्षकहरुले बताउन थालेका छन्।

प्रकाशित: Feb 22, 2023| 10:15 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।